एनसेलमा निःशुल्क फेसबुक सेवा, यसरी सेवा सुचारु गर्नुहोस
४ फाल्गुन, काठमाडौँ। मोबाइल सेवा प्रदायक संस्था एनसेलले आजदेखि निःशुल्क फेसबुक सेवा सुरु गरेको छ । एनसेलले टेक्सट भर्जन र फोटो अपलोड, लाइक, पोष्ट तथा सेयर निःशुल्क गराएको हो । फेसबुकसँगको सहकार्यमा सुरु भएको यो सेवा मोबाइल डाटा चल्ने सबै फोनहरुमा काम गर्छ । एन्ड्रोइड स्मार्टफोनमा फेसबुकको एपमा गई गो टु फ्रि मोडमा क्लिक गरेपछि निःशुल्क फेसबुक चलाउन सकिन्छ ।
यदी तपाईंको फोनमा फेसबुक चलेन भने फेसब...












