नाकाबन्दीदेखि थन्किएको ‘डाँक’ आइपुग्यो

नाकाबन्दीदेखि थन्किएको ‘डाँक’ आइपुग्यो
काठमाडौं, ३ फागुन । गत वर्षको भारतीय नाकाबन्दीपछि सीमापारि रक्सौलमा थन्किएको चार ट्रयाक्टर ‘डाँक’ वीरगन्ज नाका हुँदै नेपाल भित्रिएको छ । यसमा ४ सय ५७ पोका रहेको पर्सा हुलाक कार्यालयले जनाएको छ । ‘धेरैजसो कागजात र पार्सल विदेशबाट आएका छन् । हामीले चारपटक ट्रयाक्टर पठाएर वीरगन्ज मगायौं,’ कार्यालयका निमित्त प्रमुख प्रदीपकुमार मेहताले भने, ‘कसैको लापरबाहीले नभई परिस्थितिले डाँक सीमापारि अड्किन पुगेको...

दाउपेचमा अल्झियो प्राधिकरण

काठमाडाैं, फागुन ३ / राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सत्तापक्ष र प्रमुख प्रतिपक्षको राजनीतिक दाउपेचमा अल्झिन थालेको छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट सुशील ज्ञवालीलाई हटाएको विषयमा प्रमुख प्रतिपक्षी दलले प्राधिकरण निर्देशक समितिको बैठकमा सोमबार गम्भीर आपत्ति जनाएपछि सत्तापक्ष र प्रतिपक्षबीच करिब दुई घण्टा आरोप–प्रत्यारोप चल्यो ।  ज्ञवालीले आफूलाई पदबहाली गर्न सर्वोच्च अदालतमा दिएको रि...

बैंक कर्मचारीले नै चोरे २३ लाख

बैंक कर्मचारीले नै चोरे २३ लाख
काठमाडाैं , फागुन ३ / एटीएममा राखिएको रकम चोरी गरेको आरोपमा प्रहरीले एक जना बैंक कर्मचारीलाई पक्राउ गरेको छ। धनगढीस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको शाखाबाट शुक्रबार चोरिएको २३ लाख ४४ हजारसहित बैंक कर्मचारी गोविन्द उपाध्याय पक्राउ परेका हुन्। शुक्रबार एटीएममा राखिएको करिव २७ लाखमध्ये २३ लाख ४४ हजार गायव भएको थियो। प्रहरीले उपाध्यायका छिमेकी लिला जोशीको घर अगाडि परालमुनि लुकाएर राखिएको अवस्थामा रकम ब...

उद्योग वाणिज्य महासंघमा महाभारत

काठमाडौं, २ फागुन । नेपाल उद्योग वाणिज्य महासंघको आगामी ३वर्षका लागि नयाँ नेतृत्व चयन गर्नका लागि हुने साधारणसभा अब ५६ दिनमात्र बाँकी रहेको छ । ०७३ चैत २८ गतेबाट सुरु हुने महासंघको साधारणसभाको एक मात्र एजेण्डा आगामी तीन वर्षकालागि नेतृत्व चयन हुनेछ । महासंघको संशोधित विधान ०७३ बमोजिम निर्वाचन भएमा र यो बीचमा कुनै कानूनी व्यवधान आइ परेन भने यस पटक साधारणसभाले वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणालार्...

चुरेबाट ढुगां–गिट्टी निकासी खोल्ने तयारी

चुरेबाट ढुगां–गिट्टी निकासी खोल्ने तयारी
काठमाडौं, फागुन / प्रधानमन्त्री पुष्पकमल दाहालले वातावरण मन्त्रालयको प्रस्तावविपरीत गिट्टी, ढुंगा र बालुवालगायतको निर्माण सामाग्री भारत निकासी फुकुवा गर्न दबाब दिएका छन् । क्रसर, गिट्टी, ढुंगा र बालुवा व्यवसायीको प्रलोभवनमा परेर प्रधानमन्त्री दाहालले चुरे क्षेत्रबाटै उत्खनन् गरी  नदीजन्य पदार्थ निकासी फुकुवा गर्ने अन्तिम गृहकार्य गरेका हुन ।  चुरेक्षेत्रको अत्यधिक दोहन भएको भन्दै सरकारले २०७१ स...

एयरपोर्टभित्र तस्करीको छुट्टै बाटो

एयरपोर्टभित्र तस्करीको छुट्टै बाटो
२ फागुन, काठमाडौं । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करीका लागि चेकजाँच नै नहुने छुट्टै बाटो रहेको एक अध्ययनले फेला पारेको छ । विमानस्थलबाट बारम्बार अवैध सुनलगायतका प्रतिवन्धित बस्तुहरु सजिलै भित्रिने गरेपछि भएको अध्ययनबाट यही बाटो प्रयोग हुने गरेको खुलासा भएको हो । गत महिाना ३३ केजी अवैध सुन विमानस्थलबाटै बाहिरिएपछि सरकारकै एक निकायले गरेको अध्ययनले यस्तो तथ्य फेला पारेको हो ।  अनु...

बैंकिङ क्षेत्रमा अराजकता

बैंकिङ क्षेत्रमा अराजकता
काठमाडौं, २ फागुन । राष्ट्र बैंकको कमजोर नियमनका कारण बैंकिङ क्षेत्रमा अराजकता बढ्न थालेको कतिपय बैंकर र विश्लेषकहरूले बताएका छन् । ‘धेरै बैंकरले अहिले गभर्नरलाई हेपेर कानुनी सीमाभन्दा बढी कर्जा प्रवाह गरेका छन्,’ एक बैंकरले भने, ‘यसले बजारमा अराजकताको बीजारोपण भएको छ ।’ नियममा बस्नेलाई घाटा र नियम मिच्नेले बढी नाफा हुँदा पनि नियामक चुपचाप बसेपछि अराजकता बढ्न थालेको बैंकरहरूले बताएका छन् । यस्तो अ...

ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाएनन्

ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाएनन्
काठमाडौं, फागुन २ गते / रुकुमको चौरजहारी नगरपालिकाका लक्षित वर्गले चालु आव २०७३र०७४ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता अझै पाउन सकेका छैनन् । बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अभ्यास थालिएपछि दोस्रो किस्ता पाउने समयसम्म पनि लक्षित वर्गले गत साउनदेखिको भत्ता अहिलेसम्म पनि पाउन नसकेका हुन् । अघिल्लो वर्षतिर समयमै भत्ता पाउने गरेको भए पनि यो वर्ष भने समयमै भत्ता नपाएको चौरजहारी–७ का ...

फलामे छडमा ठगिँदै उपभोक्ता

फलामे छडमा ठगिँदै उपभोक्ता
काठमाडौं, १ फागुन । घर बनाउन अत्यावश्यक मानिने छड/डन्डीमा सर्वसाधारणहरु ठगिँदै आएका छन् । गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनमा छड उत्पादक कम्पनीले कम परिमाणमा बिक्री गर्दै आएको भेटिएको छ । क्षेत्रीय कार्यालय प्रमुख शशिभूषणकुमार यादवका अनुसार कम्पनीहरुले डन्डीमा लगाएको ‘एस हुक (फलाम बेर्न प्रयाग गरिने एस आकारको हुक)’ र ‘चुरा (डन्डी बाँध्न प्रयोग गरिने)’ सहितको तौल उपभोक्तालाई बिक्री गर्छन् । त...

शिलान्यास भएको तीन दशकपछि कोटवाडामा उत्रियो हवाईजहाज : स्थानीय हेरेकाे हेर्यै

शिलान्यास भएको तीन दशकपछि कोटवाडामा उत्रियो हवाईजहाज : स्थानीय हेरेकाे हेर्यै
कालिकोट / शिलान्यास भएको तीन दशकपछि कालिकोटको कोटवाडा सुनथराली विमानस्थलमा शनिबार पहिलोपटक विमान उत्रिएको छ । तारा एयरको सिक्स एन ए बी एम ट्विनअटर विमानले शनिबार परीक्षण उडान गरेको हो । अवतरित विमानलाई  स्थानीयले पञ्चेबाजा र फूलमालाले स्वागत गरेका छन् ।  तारा एयरका वरिष्ठ चालक सन्तोष शाहको टोलीले विमान अवतरण गराएका हुन् । अवतरणपछिको कोणसभामा उनले उडानका लागि भौगोलिक बनावट उपयुक्त भएको बताए । ...
trusted online casino malaysia