यस्तो हुन्छ बाघको स्वभाव

यस्तो हुन्छ बाघको स्वभाव
बर्दिया राष्ट्रिय निकुञ्जमा लामो समय काम गरेका झमक कार्कीले बाघसम्बन्धी अध्ययनमा विद्यावारिधि गरिसकेका छन् । पछिल्लो समय पनि यही विषयमा खोज–अनुसन्धान गरिरहेका छन् । अहिले विश्वमै बाघको संख्या घट्दै गएकाले चिन्ता बढिरहेको छ । विश्वका १३ देशमा मात्र पाइने बाघको संरक्षण गरौँ भन्ने चेतना फैलाउन हलिउड अभिनेता लियोनार्दो डी क्याप्रियो केही समयअघि नेपाल पनि आएका थिए । त्यसैले पनि नेपालमा बाघको संख्या घटे...

दोस्रो सीमापार लाइन सरकारी तहमै

दोस्रो सीमापार लाइन सरकारी तहमै
काठमाडौं, २९ माघ । नेपालले विद्युत् व्यापारका लागि ४०० केभीको दोस्रो अन्तरदेशीय सीमापार प्रसारण लाइन संयुक्त सरकारी तहमा निर्माण गर्न भारतसँग विशेष महत्ववका साथ प्रस्ताव गर्ने भएको छ । आगामी सोमबारदेखि काठमाडौंमा हुन लागेको नेपाल-भारत ऊर्जासचिव स्तरीय बैठकमा ढल्केबर-मुजफ्फरपुरजस्तो कम्पनी मोडेलमा नभई अन्य सार्वजनिक पूर्वाधारजस्तै सरकारी तहमै निर्माण गर्ने गरी प्रस्ताव गर्न लागिएको हो । ऊर्जा मन्त...

भारत जान्छ काउली, लेखिन्छ बन्दा

भारत जान्छ काउली, लेखिन्छ बन्दा
काठमाडौं, २९ माघ । भारततिर काउली निकासी गर्न लिएर जानुहोस्, सिमानाको क्वारेन्टाइन कार्यालयले वस्तुको नाम बन्दाकोबी लेख्नेछन् । मटरकोसा वा गोलभेडा नै लिएर किन नजानुहोस्, बन्दाकोबी नै टिप्नेछन् । सीमा कटेर भारतीय क्वारेन्टाइन कार्यालयमा पुग्नुहोस्, त्यहाँका कर्मचारी खुसी ‘मुड’ मा भए त्यही नामलाई सदर गर्नेछन् । चित्त बुझेन भने थर्काउनेछन्, ‘यो बन्दाकोबी होइन, फिर्ता लैजानुहोस् ।’ नेपालका तरकारीजन्य...

नेपालले जवाफ नदिएपछि चीन रिसायो

नेपालले जवाफ नदिएपछि चीन रिसायो
काठमाडौं ।  चीनद्वारा प्रस्तावित ‘वान बेल्ट वान रोड’ अवधारणा सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गर्ने प्रस्तावमा नेपाल सरकार ‘मौन’ भएपछि चीनले त्यसप्रति असन्तुष्टि जनाएको छ । सरकारी स्रोतका अनुसार चीनले राजनीतिक तथा कुटनीतिक तहमा भएका औपचारिक-अनौपचारिक द्विपक्षीय बैठकमा ‘वान बेल्ट वान रोड’ (ओबिओआर) अवधारणामा नेपालको सहभागिताबारे सरकारको ठोस धारणा पटक-पटक सोधेको छ । वर्तमान सरकार गठन हुन ठि...

ऊर्जामन्त्रीको ऊर्जाले देश उज्यालो : ६ महिनामा के भयो ?

ऊर्जामन्त्रीको ऊर्जाले देश उज्यालो : ६ महिनामा के भयो ?
काठामाडौं । ऊर्जामन्त्री जनार्दन शर्माले जिम्मेवारी सम्हालेलगत्तै १ भदौमा विद्युत् प्राधिकरणलाई महसुल नतिर्ने ठूला ग्राहकको लाइन काट्न निर्देशन दिए । ११ अर्ब ७९ करोड वार्षिक घाटामा र ३७ अर्ब सञ्चित नोक्सानीमा रहेको प्राधिकरणलाई नाफामा लैजाने घोषणासमेत गरे । त्यसयता प्राधिकरणले एक अर्बभन्दा बढी बक्यौता असुली गरेको छ । नियन्त्रण अभियानसँगै अहिले करिब तीन प्रतिशत विद्युत् चुहावट घटेको अनुमान छ । प...

शिलबन्दी टेण्डर कर्मचारीको मिलेमतोमा आफुपायकलाई पारिएको आरोप

शिलबन्दी टेण्डर कर्मचारीको मिलेमतोमा आफुपायकलाई पारिएको आरोप
२८ माघ, अमर काफ्ले सुनसरी/ दुहवी  भलुवा नगरपालिका कार्यालयले खोलेको शिलवन्दी टेण्डर कर्मचारीहरुको मिलेमतोमा आफु निकट निर्माण व्यवसायीलाई पारिएको आरोप लागेको छ ।नगरपालिकाको कार्यालयले माघ १९ गते खुलाएको पक्की नाला तथा कालो पत्रे सडक निर्माणको टेण्डर प्रकृयामा कर्मचारीको मिलेमतोको आरोप निर्माण व्यवसायीहरुले लगाएका हुन् । प्रतिस्पर्धाका आधारमा पेश गरिएका शिलवन्दी बोलपत्र मुचुल्का उठाउन पूर्वनै श...

८६ दलले मात्र बुझाए बहीखाता, एमाले सबैभन्दा धनी

काठमाडौं, २८ माघ । निर्वाचन आयोगमा ११२ दल दर्ता छन् । तर, ८६ दलले मात्र आर्थिक वर्ष ०७२(७३ को आयव्यय विवरण बुझाएका छन् । दर्ता भएकामध्ये २६ दलले आयव्यय विवरण समयमा बुझाएनन् । विवरण बुझाएकामध्ये थोरै दलले मात्रै ऋण रहेको देखाएका छन् । राजनीतिक दलसम्बन्धी ऐनको दफा १२ मा दर्ता भएका दलले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र आयव्यय विवरण निर्वाचन आयोगमा पेस गर्नुपर्ने व्यवस्था छ । लामो समय खर्च विवरण समयमा...

बैंक कर्मचारीको मिलेमतोमा करोडौं ठगी

बैंक कर्मचारीको मिलेमतोमा करोडौं ठगी
काठमाडौं, २८ माघ । बैंक कर्मचारीसँग मिलेमतो गरी अर्काको घरजग्गा बढी मूल्यांकन गराएर धितो राखी ठगी गर्ने गिरोह सक्रिय भएको खुलासा भएको छ। गिरोहले सामान्य आथिर्क हैसियतका र बैंकिङ कारोबारबारे थाहा नपाएका व्यक्तिलाई ठगी गर्ने गरेको पत्ता लागेको छ । सञ्जाल बनाएर ठगी गर्दै हिँड्ने तीन जना प्रहरी फन्दामा परेका छन् । सोझासाझाको सम्पत्ति धितोमा राखेर बैंकबाट ऋण निकाली केही रकम जग्गाधनीलाई चर्को ब्याजमा ऋ...

चिनी प्रतिकिलो ९० रुपैयाँ

चिनी प्रतिकिलो ९० रुपैयाँ
काठमाडौं । बजारमा चिनीको भाउ आकासिएको छ । चिनीको उत्पादन हुने समयमै अभाव भएपछि मूल्य प्रतिकिलो ९० रुपैयाँ पुगेको हो । अहिले चिनीको उत्पादन र खपत बढ्ने सिजन हो । साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार नेपालमा वार्षिक २ लाख ३० हजार टन चिनी खपत हुने गर्छ । त्यसमध्ये स्वदेशी उद्योगले यो वर्ष १ लाख २९ हजार टन मात्रै उत्पादन गर्न सक्ने जनाएका छन् । बाँकी चिनी आयात गरेर आपूर्ति गर्नुपर्ने हुन्छ । यो वर्ष कर्प...

डेढ दर्जन केबलकारको अनुमति रोकियो, सञ्चालनमा कडाइ

डेढ दर्जन केबलकारको अनुमति रोकियो, सञ्चालनमा कडाइ
काठमाडौं । नेपालका विभिन्न ठाउँमा केबलकार सञ्चालन गर्न आवेदन दिएका डेढ दर्जन कम्पनीको अनुमति रोकिएको छ । केबलकार दर्ता र निर्माण स्वीकृति भौतिक योजना तथा यातायात मन्त्रालयले दिने निर्णय भएपछि त्यसयताका सबै केलबकारको अनुमति रोकिएको हो । यो निर्णय २०७२ फागुनमा भएको थियो । त्यसअघि पर्यटन विभागले केबलकार सञ्चालन तथा निर्माण स्वीकृति दिने गरेको थियो । केवलबारप्रति आकर्षण र व्यावसायिक सम्भावना बढेको ...
trusted online casino malaysia