धरमपानीका अगुवा कृषकहरुलाई अभिमुखिकरण

धरमपानीका अगुवा कृषकहरुलाई अभिमुखिकरण
१६ माघ, सागर शर्मा। प्युठान जिल्लाको धरमपानी गाबिसमा अगुवा कृषकहरुको सहभागितामा सुधारिएको गोठेमल विकास सम्वन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। गाविस स्तरिय कृषि तथा भेटनरी समन्वय समिति धरमपानीको आयोजना र धरमपानी गाविसको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो।आइतबार सम्पन्न भएको कार्यक्रममा धरमपानी गाविसका १८ जना अगुवा कृषकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा गोठेमलको सुधार, म...

हाल सम्मकै महँगो ६५औ भन्सार दिवस

हाल सम्मकै महँगो ६५औ भन्सार दिवस
१६ माघ, रोशन पोखरेल बिराटनगर। देशमा बिश्व भन्सार दिवस मनाइरहँदा बिराटनगर रानि भन्सारले देशकै सवै भन्दा महँगो भन्सार दिवस मनाएको छ । धेरै खर्चिलो र तड्कभड्कका साथ मनाइएको अन्तराष्ट्रिय भन्सार दिवस कामको प्रकृति हेरी भन्सार कार्यालयले बिभिन्न भन्सार एजेन्ट हरुलाई खर्चको ठाडो जिम्मेवारी दिएको सन्दर्भमा एक एजेन्टले भने ‘‘भोली यहिँ काम गर्नु पर्छ दिएको जिम्मेवारी पुरा नगर्रौ कालो सुचिमा पर्ने डर गर्रौ...

एसएमएस मात्र ३ पैसामा : एनसेलले ल्यायो ‘नयाँ एसएमएस प्याक’

एसएमएस मात्र ३ पैसामा : एनसेलले ल्यायो ‘नयाँ एसएमएस प्याक’
माघ १३, काठमाडौंं।  एनसेलले ‘नयाँ एसएमएस प्याक’ नामक आकर्षक योजना ल्याएको छ । यस अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब एनसेल नेटवर्क भित्र अझ सुलभ दरमा एसएमएस सेवाको मज्जा लिन सक्नेछन् । नयाँ एसएमएस प्याक’ यही शुक्रबार (माघ १४) बाट शुरु भई १५ दिन सम्म संचालनमा रहने छ । यो एसएमएस प्याक अन्र्तगत ग्राहकले आफ्नो आवश्यकता अनुसार रु ५ (कर सहित) मा १५० एसएमएस वा रु २५ (कर सहित) मा १००० ए...

झुम्कामा व्यवस्थित बधशाला भवन निर्माण धमाधम

झुम्कामा व्यवस्थित बधशाला भवन निर्माण धमाधम
११ माघ, इटहरी । पुर्वमा खसीको मासुका लागि प्रख्याती कमाएको  सुनसरीको झुम्का बजारमा सुविधा सम्पन्न व्यवस्थित बधशाला भवन निर्माण भैरहेको छ । मासुका पारखीहरुको पहिलो रोजाईमा पर्ने झुम्कामा ताजा र स्वस्थ्य मासु पाइने उपभोक्ताहरुले विश्वास गर्दै आएका छन तर सडक किनाराको नाला नजिकै रहेका मासु पसलहरुमा झिगाँ भन्कीने गरेको तर्फ मध्यनजर गर्दै निर्माण भइ रहेको बधशाला आगामी वैशाख देखि सञ्चालनमा आउने भएको हो...

भोलि देखि एनसेलकाे ‘इन्टरनेट सबैका लागि’ अफर : के छ त अफरमा ?

भोलि देखि एनसेलकाे ‘इन्टरनेट सबैका लागि’ अफर : के छ त अफरमा ?
८ माघ, काठमाडौं। एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिममा नयाँ डेटा अफर ल्याएको छ, जस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब अझ आकर्षक तथा सुलभ मुल्यमा एनसेलको डेटा सेवाको मज्जा लिन सक्नेछन् । यही आइतबार (माघ ९) देखि लागु हुने यस योजनामा एनसेलले भोल्युममा आधारित नयाँ डेटा प्याकहरुलाई मात्र पाँचवटा सरल शुल्कमा समेटेको छ, जसले ग्राहकलाई आफ्नो छनौटको डेटा प्याक लिन अझ सहज बनाएको छ । योजनामा ग्राहकले क...

पूर्वी नेपालमा काठको माग बढयो, तेस्रो मुलुकबाट आयात

पूर्वी नेपालमा काठको माग बढयो, तेस्रो मुलुकबाट आयात
८ माघ, रोशन पोखरेल विराटनगर  । पूर्वी क्षेत्रका उपभोक्ताको मागलाई पूर्ति विराटनगर नाका भएर १४ हजार क्युविक घनमिटर भन्दा बढी काठ नेपाल भित्रिएको छ । ठुलोे परिमाणका काठ भारत लगायतका क्षेत्रबाट पूर्वी नेपालमा भित्रिने गरेको छ । विभिन्न घरायसी सजावट का लागी उक्त परिमाणको काठ आयात भै रहेको स्थानिय व्यापारिहरुले बताएका छन । बजारमा साल , सिसौ, कदम लगायतका फर्निचरका सामागी साथै गृह निमार्णमा पनि काठको माग...

रघुपति जुटमिलमा आगलागी

रघुपति जुटमिलमा आगलागी
६ माघ, विराटनगर । बिराटनगर २२ स्थित रघुपति जुट मिलमा बिहिबार बिहान आगलागी भएको छ। मिलको स्पिनिङ शाखाको बिधुत लाईन सर्ट भई बिहान ९ बजे आगलागी भएको हो। आगलागिबाट चार थान स्पिनिङ मेशीन र ६ टन तयारी कोप जल्दा अन्दाजी ६ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी सोही मिलमा काम गर्ने कामदारहरुको प्रयासमा नियन्त्रण भएको छ।

विराटनगर मालपोतको राजश्वस २७ करोड

विराटनगर मालपोतको राजश्वस २७ करोड
६ माघ, विराटनगर। मालपोत कार्यालय विराटनगरले चालु आर्थिक बर्षको ६ महिनामा २७ करोड भन्दा बढी राजस्व संकलन गरेको जनाएको छ ।कार्यालयले ६ महिनाको अवधिमा घर जग्गा रजिस्ट्रेशन पास गरेबापत २४ करोड ५५ लाख ९४ हजार संकलन गरेको छ । यस्तै दृष्टि बन्धक नामसारीबाट २ करोड ७० लाख ४५ हजार राजस्व उठाएको मालपोत कार्यालय विराटनगरका प्रमुख नरेन्द्र पौडेलले जानकारी दिनुभयो । यस्तै कार्यालयले पुर्जा विक्रीबाट २१ लाख र र...

सुमि थापाको अध्यक्षतामा नेपाल उद्यमी महिला सङ्घ सुनसरी गठन

सुमि थापाको अध्यक्षतामा नेपाल उद्यमी महिला सङ्घ सुनसरी गठन
५ माघ, इटहरी। सुनसरी जिल्लामा उद्यमशील कार्यमा सक्रिय रहँदै आएका महिलाहरुको बुधवार इटहरीमा भएको भेलाले सुमि थापाको जिल्ला अध्यक्षतामा नेपाल उद्यमी महिला सङ्घको स्थापना भएको छ ।सङ्घको उपाध्यक्षमा अम्विका श्रेष्ठ, सचिवमा शान्ति गजमेर ,सहसचिवमा राधिका कार्की र कोषाध्यक्षमा शान्ता राई छनौट भएका छन । त्यसैगरी सोही भेलाले सङ्घको कार्य समिति सदस्यहरुमा धरानबाट शुभेच्छा अधिकारी, शोभा गजमेर ,सविता दाहाल ,...

बन्ने भो इटहरीमा बाहिरी चक्रपथ

बन्ने भो इटहरीमा बाहिरी चक्रपथ
४ माघ, इटहरी। पूर्वी नेपालको द्रुतगतिमा शहरीकरणसँगै प्रमुख ब्यापारिक एवम औद्योगिक शहरमा रुपान्तरित भएको इटहरीलाई यातायातले अझ ब्यवस्थित बनाउने कार्यमा नेपाल सरकारको शहरी विकास विभागले बाहिरी चक्रपथ निर्माणको स्वीकृति प्रदान गरेको छ । इटहरी उपमहानगरपालिका क्षेत्रभित्र सडकहरु कालोपत्रे गर्ने अभियानमा स्थानीय उपभोक्ता र उपमहानगरपालिकाबीच साटी चालीसको सहकार्यसँगै जगेड कोषसँगको सहकार्यमा धेरै सडकहरु का...
trusted online casino malaysia