भोजपुरका उत्कृट ३ कृषक सम्मानित
२१ मंसिर, युवराज विष्ट भोजपुर । राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट भोजपुरका ३ कृषक सम्मानित भएका छन् । जिल्ला कृर्षी विकास कार्यलय भोजपुरले सोमबार जिल्लाका उत्कृट कृषकलाई सम्मान गरेको हो । जिल्लामा रहेर ब्यवसायिक रुपमा खेती गर्ने कृषकलाई उत्कृट राष्ट्रपति पुरस्कारद्धारा सम्मान गरिएको हो ।
सम्मानित हुनेमा अन्नपुर्ण ८ का विष्णु प्रसाद अधिकारी , खावा २ का चन्डाल कुमार राई , र छिनामखु २ का प्रमोद राई ...











