खसी बोकोको मूल्य निर्धारण नहुँदा उपभोक्ता ठगिदै
१८ असोज, दिलिप साह, राजविराज। हिन्दु धर्मालम्बीहरुको महान पर्व दशैं घरआँगनमा आइपुग्दापनि सप्तरी जिल्लामा खसीबोकाको उचित मूल्य निर्धारण नगरिएको कारण उपभोक्ताहरु ठगिनु परेको छ । राजविराज नगरमा एक मात्र खसीबोका अव्यवस्थित बजारमा व्यापारीहरुले आफुखशी लागेको मूल्य भनेर खसीबोका बेच्ने गरेको कारण उपभोक्ताहरु ठगिदै गएका हुन ।
दशैमा खसीबोका अत्यधिक मात्रामा बिक्री हुने गरेकोले नीजि तथा व्यापारीले खसीबो...











