निगमको पहिलो उडान नै भरिभराउ

निगमको पहिलो उडान नै भरिभराउ
काठमाडौं । नेपाल वायुसेवा निगमले चार वर्षपछि बिहीबारदेखि युएईको दुबईमा पुन: उडान सुरु गरेको छ ।  निगमको संस्थागत विभागका अनुसार, बिहीबारदेखि सुरु पहिलो उडानमा १ सय ५८ सिट सबै भरिएका थिए भने दुबईबाट शुक्रबार विहान फर्किदा १ सय ३७ यात्रु थिए । निगमको दुबई आठौं उडान गन्तव्य हो । राष्ट्रिय ध्वजाबाहक कम्पनीले सातामा तीन दिन आइतवार, मंगलबार र बिहीबार काठमाडौंबाट उडान भर्नेछ भने दुबईबाट त्यसको भोलीपल्ट...

किन भयाे अकस्मात् इन्धनकाे हाहाकार ?

काठमाडौं । नेपाल आयल निगमले इन्धन वितरण नगर्दा बजारमा एक दिनमै इन्धनको अभाव देखिएको छ। सार्वजनिक विदा भन्दै निगमले बिहीबार इन्धन वितरण नगर्दा बजारमा चरम अभाव देखिएको खबर राजधानीसहित आज राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकामा मुख्य खबर बनेका छन्। बजारमा इन्धन अभाव हुँदा शुक्रबार अधिकांश पेट्रोल पम्पमा इन्धन भर्ने उपभोक्ता लाइनमा बसेको थियो।  धेरैजसो पम्पमा ‘पेट्रोल छैन’ भने सूचना टाँस गरिएको थियो...

दुई सय ८१ विदेशी निष्कासित

दुई सय ८१ विदेशी निष्कासित
काठमाडौं । एक वर्षमा नेपालबाट दुई सय ८१ जना विदेशी नागरिकलाई निष्कासन गरिएको छ। विभिन्न अपराधमा संलग्नलाई गृह मन्त्रालयले निष्कासन गरेको  छ। आर्थिक वर्ष ०७२/७३ मा निष्कासनमा पर्नेमध्ये दुई सय ३६ जना अध्यागमनसम्बन्धी अपराधमा संलग्न छन्। बाँकी ४५ जना अन्य विभिन्न किमिसका फौजदारी अपराधमा संलग्न छन्। अध्यागमन विभागका अनुसार निष्कासनमा पर्नेमा सबैभन्दा धेरै चिनियाँ नागरिक छन्।  डलर तस्करी तथा ओभरस...

वार्षिक भित्रिन्छ साढे दुई अर्बको काठ

वार्षिक भित्रिन्छ साढे दुई अर्बको काठ
काठमाडौं । नेपालको कुल क्षेत्रफलमध्ये ४४ दशमलव ७४ प्रतिशत वन–जंगलले ढाकेको छ । तर, नेपालले वार्षिक दुई अर्ब रुपैयााभन्दा बढीको काठ आयात गर्दै आएको छ। नेपालमा नामै नसुनेका देशबाट काठलगायत काठबाट निर्मित सामग्री आयात हुने गरेको छ।  नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष श्यामसुन्दर ढकाल नेपालमा वनजंगलका रूख काट्न हुन्न भन्ने मान्यताका कारण विदेशबाट बढी काठ आयात भएको बताउाछन...

पुरानो प्रविधिका कारण नेपालमा सजिलै एटिएमबाट पैसा चोरि

पुरानो प्रविधिका कारण नेपालमा सजिलै एटिएमबाट पैसा चोरि
काठमाडौं । नक्कली एटिएमबाट पैसा निकालेको आरोपमा गत १७ साउनमा पक्राउ परेका रोमानियन नागरिक प्रेडा अउरेलियनले प्रहरीको सोधपुछमा भनेका थिए, ‘तिमीहरूको देशमा एटिएममा पुरानो प्रविधि छ, यस्तो प्रविधि रहेसम्म म मात्र होइन, जोसुकै आएर पनि पैसा चोर्न सक्छ,’ विश्वका धेरै देशले चिप प्रविधिको एटिएम कार्ड प्रयोग गर्दै आएका छन्, तर नेपालले भने सजिलै डाटा चोरी हुन सक्ने म्याग्नेटिक स्ट्राभ प्रविधिका कार्ड प्र...

कुहिने अवस्थामा राहतको चामल

कुहिने अवस्थामा राहतको चामल
काठमाडौं। बंगलादेश सरकारले गतवर्षको भूकम्पपीडितका लागि राहतस्वरुप पठाएको चामल बझाङमा बिक्रीका लागि राखिएको छ। खाद्य संस्थानमार्फत बझाङ पठाएको बंगलादेशी उसिना चामल बझाङको सीमाखेत खाद्य संस्थानको गोदाममा बिक्रीका लागि राखिएको फेला परेको हाे।  अरुवा मोटो चामल बेच्दै आएको खाद्य संस्थानले बंगालादेशी उसिना चामल पठाएपछि उक्त चामल खान उपुक्त नभएको भन्दै उपभोक्ताले खरिद गरेका छैनन् । क्षेत्रीइ खाद्य संस...

इस्टर्न सुगर मिलमा तालाबन्दी

इस्टर्न सुगर मिलमा तालाबन्दी
भदौ ३ इनरुवा /उखुको भुक्तानी नपाएको भन्दै आक्रोशित किसानहरुले सुनसरीको अमाहिबेलहा स्थित रहेको इस्टर्न सुगर मिलमा तालाबन्दी गरेका छन् ।पूर्वाञ्चलकै सबै भन्दा ठूलो चिनी मिल इस्टर्न सुगर मिलमा किसानहरुले गयराती तालाबन्दी गरेका हुन् । करिव ४१ करोड भुक्तानि पाउन बाँकी रहेकोमा मिल व्यवस्थापनले आनाकानी गरी वेवास्ता गरेकाले तालाबन्दी गर्नुपरेको कोशी उखु उत्पादक संघका अध्यक्ष शिवलाल चौधरीले बताए ।भुक्ता...

नेविसंघ महाधिवेशनको खर्च ४ करोड

नेविसंघ महाधिवेशनको खर्च ४ करोड
काठमाडौ । नेविसंघको महाधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेसलाई निकै ठूलो आर्थिक भार परेको छ ।महाधिवेशन सम्पन्न गराउन कांग्रेसले ४ करोडभन्दा बढी रुपैयाँ खर्च गर्नुपरेको छ । नेविसंघ महाधिवेशनको सबै खर्च कांग्रेसले नै बेहोरेको हो । २३ देखि २५ साउनसम्मका लागि मात्रै महाधिवेशन तोकिएकामा लम्बिएपछि पार्टीको खर्च बढेको हो । आजको राजधानीमा समाचार छ।  

बाफिया विवाद अब अर्थमन्त्रीमा निर्भर

बाफिया विवाद अब अर्थमन्त्रीमा निर्भर
काठमाण्डाै । बैंक अध्यक्ष र सञ्चालकहरूको स्वार्थले विवादित बनेको बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनलाई अब कस्तो रूप दिने भन्ने जिम्मेवारी नयाँ सरकारका अर्थमन्त्रीको काँधमा पुगेको छ। बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा संशोधन तथा एकीकरण गर्न बनेको विधेयक’ (बाफिया) मा विगतमा भएको चलखेल दोहोरिन नदिन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले अर्थसमितिको बैठकमा राख्ने अडानले महत्वपूर्ण अर्थ रा...

उद्योग दर्ता हुन्छन्, सञ्चालन हुँदैनन्

उद्योग दर्ता हुन्छन्, सञ्चालन हुँदैनन्
काभ्रे / काभ्रेमा स्थापना भएका घरेलु तथा साना उद्योगमध्ये अधिकांश सञ्चालनमा आउन सकेका छैनन्। पर्याप्त जानकारी बिना अरुकको देखासिकी गरि उद्योग स्थापना गर्ने होडका कारण यस्तो अवस्था आएको हाे । आफूले सञ्चालन गर्ने व्यवसायको भविष्य र त्यसका सम्भावनाका विषयमा राम्रो जानकारी नभई उद्योग दर्ता गर्ने प्रचलनले सञ्चालन हुन नसकेको हो। सरकारी र गैरसरकारी संघसंस्थाको अनुदान र सेवा सुविधाका लागि उद्य...
trusted online casino malaysia