फागुन २८, काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले विहिबार देखि आफ्ना एनसेल ग्राहकका लागी नयाँ योजना सुचारु गरेको छ ।
एनसेलले एनसेलको बहार, सबैलाई उपहार’ नामक नयाँ योजना बिहिबार बाट ९० दिनका लागी योजना ल्याएको हो । जस अन्र्तगत एनसेलका ग्राहकले ९० दिनसम्म दिनकै आकर्षक उपहार पाउन सक्नेछन् । यसमा एनसेलका सम्पूर्ण नयाँ तथा पुराना प्रिपेड तथा पोष्टपेड ग्राहकले भाग लिई सक्नेछन् ।
प्रत्येक दिन ...
शुक्रबार, फाल्गुण २८, २०७२