बिराटनगरका पेट्रोल पम्पमा अनुगमन

बिराटनगरका पेट्रोल पम्पमा अनुगमन
२२ फागुण, बिराटनगर ।(फाइल फोटो) क्षेत्रीय नापतौल तथा गुण नियन्त्रण कार्यालय बिराटनगरले बिराटनगरका पेट्रोल पम्महरुमा अनुगमन गरेको छ । सो अनुगमनमा बिराटनगर १९ मा रहेको सुनसरी ट्रेडिङ सेन्टरमा पेट्रोलियम पदार्थमा ठगी गरेको पाईएपछि सो पम्म बन्द गर्न निर्देशन दिएको छ । सो पम्पमा बितरीत पाँच लिटर पेट्रोलमा २५ एमएल कमी रहेको पाइएको थियो । यस्तै बिराटनगर-१७ मा रहेको अमन आयल सेन्टर र बिराटनगर-...

जुकरबर्ग विश्वकै छैटौँ धनी व्यक्ति, साथै यी हुन् टपटेन अर्बपतिहरु

जुकरबर्ग विश्वकै छैटौँ धनी व्यक्ति, साथै यी हुन् टपटेन अर्बपतिहरु
फेसबुकका सिइओ तथा संस्थापक मार्क जुकरबर्ग विश्वका सबैभन्दा धनी व्यक्तिहरुको सूचिमा छैटौँ स्थानमा उक्लिएका छन् । ४४ अर्ब ६० करोड डलर सम्पत्ति सहित जुकरबर्ग विश्वका छैटौँ धनी व्यक्ति बन्न सफल भएका हुन् । फोब्र्स म्यागेजिनले हालै सार्वजनिक गरेको सन् २०१६ का विश्वका अर्वपतिहरुको सूचिमा ३१ वर्षका जुकरबर्गले पहिलोपल्ट आफुलाई विश्वका टपटेन अर्बपतिको सूचिभित्र पारेका हुन्  । गत वर्ष १६ औँ स्थानमा र...

नक्कली भ्याट बिलसहित कपडा बरामद

नक्कली भ्याट बिलसहित कपडा बरामद
२१ फागुन, झापा । इलाका प्रहरी कार्यालय बुधबारेले ११ लाख मूल्य बराबरको कपडा नक्कली भ्याट बिल बनाइ इलामको पशुपतिनगरबाट झापा ल्याउँदै गरेको अवस्थामा ग १ ज ४९८२ नंको भाडाको पिकअप भ्यानलाई बिहीबार नियन्त्रणमा लिएको छ । झापाको शान्तिनगर–६ स्थित मेची राजमार्गमा चेकजाँच गर्दा भ्यानमा लोड गरिएका १३ पोका कपडाको नक्कली भ्याट बिल फेला परेको थियो । गाडी र सामान राजस्व अनुुसन्धान कार्यालय इटहरी पठाइएको प...

प्रहरीले सुरक्षा दिन नसकेको भन्दै इनरुवाका ब्यापारी सडकमा

प्रहरीले सुरक्षा दिन नसकेको भन्दै इनरुवाका ब्यापारी सडकमा
इनरुवा बजार बन्द अमर काफ्ले फागुन २० इनरुवा/ शान्ति सुरक्षा फितलो भएको भन्दै इनरुवाका व्यापारीहरु सडकमा उत्रिएका छन् । पछिल्ला केहि सातायता सदरमुकाम इनरुवा सहित आसपासका बजार क्षेत्रमा चोरीका घटना बढ्दै जानुमा प्रहरी प्रशासनको सुरक्षा रणनीति फिलतो भएको भन्दै व्यापारीहरु आन्दोलित बनेका हुन् । इनरुवा क्षेत्रमा एकसाता यता मोटरसाइकल देखि लिएर किराना पसलहरुमा चोरी भएका छन् । प्रहरीले पर्याप्त ...

कालोबजारी : पम्पमा खन्याउनुपर्ने तेल सिधैं ड्रममा

कालोबजारी : पम्पमा खन्याउनुपर्ने तेल सिधैं ड्रममा
१९ फागुन, काठमाडौं। नेपाल आयल निगमले सर्वसाधरणको लागि वितरण गर्न पठाएको तेल कसरी कालोबजारी हुन्छ भन्ने जान्नको लागि मंगलबार त्रिपुरेश्वरस्थित एक पेट्रोल पम्पको व्यवहार हेरे पुग्छ । आयल निगमले पठाएको ट्यांकर सिधै पम्पमा खन्याइ नोजल मार्फत वितरण गर्नु पर्ने प्रावधान छ । तर, त्रिपुरेश्वरस्थित जयन्ती आयल स्टोरले थानकोट डिपोले पठाएको तेल पम्पमा नखनाई सिधैं ड्रममा खन्इयो । सो पम्पको यस्तो व्यव...

३५ सयका लागि होटल मालिकको हत्या!

३५ सयका लागि होटल मालिकको हत्या!
१९ फागुण, महेन्द्रनगर। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले होटल व्यवसायी दामोदर अवस्थीको हत्यामा संलग्न चार युवकलाई सार्वजनिक गरेको छ। प्रहरी कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर हत्या आरोपी चारै युवकलाई सार्वजनिक गरेको हो ।सार्वजनिक गरिएकामा झलारी-पिपलाडी नगरपालिका ११ का १८ वर्षीय सुरज साउद,१८ वर्षकै इन्द्रदेव भट्ट, १९ वर्षीय प्रदिप महरा र १८ वर्षीय कृष्णसिंह साउद रहेका छन्। उनीहरुले अवस्थीको घा...

भूकम्पले हिमाल आरोहण नगरी फर्केकालाई दुई वर्षको समय

भूकम्पले हिमाल आरोहण नगरी फर्केकालाई दुई वर्षको समय
१९ फागुण, काठमाडौं।  सरकारले भूकम्पका कारण गत वर्ष आरोहण नै नगरी फर्किएका आरोहीलाई २ वर्षभित्रमा आरोहण गर्न सक्ने व्यवस्था गरेको छ। हिमाल आरोणका लागि अनुमति लिएका तर भूकम्पका कारण स्थगित भएकाहरुका लागि २ वर्षसम्म शुल्क मिनाहा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द प्रसाद पोखरेलले जानकारी दिए। बैशाख १२ को विनासकारी भूकम्पपश्चात सरकारले पर्वतारोहण तत्काल...

चीनले तीन ठूला इन्धन भण्डारण ट्यांक बनाइदिने

१९ फागुण, काठमाडौं। चीनले मुलुकका तीन ठाउँमा पेट्रोलियम भण्डारणस्थल निर्माण गरिदिने भएको छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका यी भण्डारणस्थलमा ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने छ।प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा यससम्बन्धी सम्झौंता हुने आपूर्ति मन्त्रालयले जनाएको छ। ओली चैत ७ गते चीन भ्रमणमा जाँदैछन्। चीनले नेपाललाई ३ महिनासम्म पुग्ने पेट्रोलियम पदा...

निर्माण क्षेत्रमा कार्यरत मज्दुरकाे तलब बढयाे : कुन कुन हेराै …..

निर्माण क्षेत्रमा कार्यरत मज्दुरकाे तलब बढयाे : कुन कुन हेराै …..
काठमाडौं १३ फागुन  । निर्माण क्षेत्रका मजदुरमध्ये इलेक्टि्रसियन र पेन्टरको सबैभन्दा बढी ज्याला बढेको छ । केन्द्रीय तथ्यांक विभागले हरेक बर्ष गर्ने अध्ययनअनुसार आर्थिक वर्ष ०७१/७२मा इलेक्टि्रसियनको १५.३ र पेन्टरको १४.१ प्रतिशत ज्याला बढेको  छ । अघिल्लो वर्ष पनि दुबैको क्रमशः १२.२९ र ११.५ प्रतिशत बढेको थियो । समग्रमा निर्माण क्षेत्रका मजदुरको ज्याला भने ८.४ प्रतिशतले बढेको छ । त्यसअघि ८.३ प्र...

भारतले नेपाललाई दियो ८० मेगावाट बिजुली : लोडसेडिङ दुई घन्टा घट्ने

भारतले नेपाललाई दियो ८० मेगावाट बिजुली : लोडसेडिङ दुई घन्टा घट्ने
८ फागुन, काठमाडौं । नेपाललाई भारतले ८० मेगावाट थप बिजुली दिएको छ । प्रधानमनन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्तामा भारतले ८० मेगावाट बिजुली दिएको हो ।बिजुली आउने मुज्जफरबाद ढल्केबर प्रसारण लाइनको ओली र मोदीले स्वीच अन गरेर संयुक्तरुपमा उद्घाटन गरेका हुन् । भारतबाट आजैदेखि ८० मेगावाट बिजुली थपिएपछि नेपालमा हाल जारी लोडसेडिङ दुई घन्टा घट्ने नेपाल...
trusted online casino malaysia