गाडीहरुको ओहोर- दोहोर वीरगञ्ज नाकाबाट
माघ १५, काठमाडौं । वीरगञ्जस्थित नेपाल-भारत सीमा नाकाबाट आज केहि मालवाहक गाडी ओहोर-दोहोर भएका छन् । आज भारतबाट नेपाल छिर्ने र नेपालबाट भारत जाने गाडीहरु मितेरी पुलमा कुनै अबरोध नभएपछी ओहोर-दोहोर भएका हुन् ।
नाका अबरोध गर्न बसेका मितेरी पूलका धर्नाकारीहरुहरुले सवारीहरु ओहोरदोहोर गर्न दिएपछि केहि सवारीहरु नाका ओहोर-दोहोर गरेका हुन् । पहिल्यै भन्सार क्लियर भएर बसेका करिव एक दर्जन गाडीहरुलाई नाकामा ...










