चीनको रिफाइनरीले भन्यो – चाहेजति इन्धन दिन्छौं, तर केन्द्रको निर्देशन चाहिन्छ

पुष ६ काठमाडौं – पेट्रो चाइनाको सहायक कम्पनी गोरमुड आयल रिफाइनरीका पदाधिकारीले चीनको केन्द्र सरकारबाट निर्देशन आए नेपाललाई चाहेजति इन्धन दिन सकिने बताएका छन् । उनीहरुले नेपालका नाकासम्म ढुवानी गरिदिने जानकारी पनि दिएका छन् । बेइजिङस्थित नेपाली दूतावासका आर्थिक मामिला (इकोनोमिक मिनिस्टर) विनोद आचार्य नेतृत्वको सम्भाव्यता अध्ययन टोलीले छिन्गाईस्थित वाणिज्य विभाग र रिफाइनरीका पदाधिकारीसँग गरेको छल...

चीनबाट तेल ल्याउने योजना कता हरायो ?

चीनबाट तेल ल्याउने योजना कता हरायो ?
काठमाडौं पुस ६।दुई महिनाअघि नेपाल र चीनबीच इन्धन खरिद गर्ने विषयमा ‘फ्रेमवर्क एग्रिमेन्ट’ भए पनि व्यापारिक सम्झौता हुन सकेको छैन । चीनका लागि नेपालका राजदूत डा. महेश मास्केको नेतृत्वमा भएको भ्रमणका क्रममा भएको यो समझदारीयता प्राविधिक टोलीले तीनपटक चीन गएर इन्धन र ग्यास ल्याउन सकिने सम्भाव्यता अध्ययन गरेको छ । प्राविधिक विवरण आइनसकेका कारण यस विषयमा कूटनीतिक छलफल अघि नबढेको परराष्ट्रका एक अधिकारीले...

पूजा गर्ने जौ पनि विदेशबाटै

पूजा गर्ने जौ पनि विदेशबाटै
५ पुष काठमाडौ । कुनै सय मुलुकको मुख्य पाँच बालि भित्र पर्ने जौ उत्पादन घटेपछि अहिले पुजा आजाका लागि आवश्यक पर्ने जौ पनि बिदेश बाट आयात भइरहेको छ ।परम्परागत रुपमा उत्पादन हुदै आएको र धार्मिक महत्व बोकेको जौ उत्पादन घटेपछि छिमकी र युरोपमा भर पर्नु परेको हो ।सरकारी तथ्याङ अनुसार आर्थिक वर्ष २०७१\७२ मा ३२ करोड ५३ लाख ३८ हजार मुल्यको जै भारत, चीन र युरोपका केही देशहरुबाट आयात भएको छ । आजको नागरिकमा समा...

५ सय उद्योगसँग मोर्चाको असुली

५ सय उद्योगसँग मोर्चाको असुली
काठमाडौं , पुस ५ । विगत चार महिनादेखि तराईमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले करिव ५ सय उद्योगसँग दैनिक हजारौं रुपैयाँ असुलेर उद्योग संचालन गर्ने अनुमति दिएको खुलासा भएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । उनीहरुले उद्योगको प्रकृति र क्षमता हेरेर प्रति उद्योग दैनिक ५० हजार रुपैयाँसम्म असुलेका छन् । उनीहरुले उद्योगको कम्पाउन्डबाट मालबहाक गाडी निकाल्दा प्रतिगाडी तीनहजार रुपैयाँ लिने गरेक...

जनकल्याणको साधारणसभा

जनकल्याणको साधारणसभा
पुष ४ दुहवी/सुनसरीको दुहबी भलुवा नगरपालिका स्थित रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाको वार्षिक साधारण सभा सेयर सदस्य तथा सरोकारबालाहरुको सहभागीतामा सम्पन्न भएको संस्थाका अध्यक्ष मिलिराम चौधरीले जानकारी दिनुभयो । वार्षिक आयव्यय सहित योजना तथा कार्यक्रम सार्वजनिक गर्दै साधारणसभा सम्पन्न भएको अध्यक्ष चौधरीले बताउनुभयो । साध...

चीनबाट इन्धन ल्याउने विषय टुंगो लाग्दै

चीनबाट इन्धन ल्याउने विषय टुंगो लाग्दै
काठमाडाैं, पुस ४ । उपप्रधानमन्त्रीको चीन भ्रमणमा इन्धन खरिद सम्झौता टुंगो लाग्ने दाबी एक अधिकारीले गरे । तर, त्यसको मोडालिटी भने उच्च स्तरको छलफलमै तय हुने भएको छ । छिंगाई प्रान्तमा रहेको पेट्रो चाइनाको रिफाइनरीबाट ल्हासासम्म आएको इन्धनको पाइपलाइनबाटै नेपालले इन्धन लिने सहमति जुट्ने भएको छ । नेपालको सीमाबाट १८ सय ५० किलोमिटर टाढा रहेको रिफाइनरीबाट ल्हासासम्म पाइपलाइन र त्यहाँबाट रेलमा सिगात्सेस...

कस्तो लाचार नेपाल सरकार : भुकम्प पिडितलाई दिएको राहतको चामल बेच्दैछ

कस्तो लाचार नेपाल सरकार : भुकम्प पिडितलाई दिएको राहतको चामल बेच्दैछ
काठमाडौँ, ३ पुस । पुसको कठ्यांग्रिदो चिसोमा खनासमेत नपाएर भूकम्पपीडित विचल्लीमा परेको बेला सरकार भने उनीहरूकै लागि आएको राहतको चामल बेच्न लागेको  छ । बंगलादेश सरकारले भूकम्पपीडितको लागि राहत स्वरूप पठाएको ७८ हजार क्विन्टल चामल वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा नेपाल खाद्य संस्थानले बिक्री गर्न लागेको हो। गत जेठमा आएको उक्त चामल गोदाममै थन्किएको थियो।आजको राजधानी दैनिकमा खबर रहेकाे छ । ...

नेपाल-चीन इन्धन सम्झौताको तामझाम, भत्ता र हवाई खर्चमै साढे ३१ लाख सकियो

नेपाल-चीन इन्धन सम्झौताको तामझाम, भत्ता र हवाई खर्चमै साढे ३१ लाख सकियो
काठमाडौं  ३ पुस / चीनबाट इन्धन ल्याउने सम्झौताका नाममा सरकारी कर्मचारीले ब्रम्हलुट मच्चाएको छ । चीनबाट इन्धन ल्याउने र बंगलादेशमा सम्भाव्यता अध्ययन गर्ने नाममा साढे ३१ लाख भन्दा बढी रकम खर्च भइरहेको छ । तर, उपलब्धी भने शून्य रहेको छ । चीनबाट इन्धन ल्याउनेभ न्दै हालसम्म तीनवटा सरकारी टोली चीन पुगे पनि उपलब्धी भने केही भएको छैन । यसैगरी एक पटक सरकारी टोलीले बंगलादेश पनि भ्रमण गरेका छन् । अाजकाे अ...

चीनसँग व्यापार सम्झौताका लागि उच्चस्तरीय टोली बेइजिङ जाने

चीनसँग व्यापार सम्झौताका लागि उच्चस्तरीय टोली बेइजिङ जाने
काठमाडौं, २ पुस- चीनसँग व्यापार सम्झौताका लागि उच्चस्तरीय टोली बेइजिङ पठाउने भएको छ । चीनसँग इन्धन लगायतका अन्य व्यापार सम्झौताका लागि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधि मण्डल बेइजिङ पठाउन लागिएको स्रोतले जनाएको छ । यहि पुस ८ गते बुधबार अर्थात २३ डिसेम्बरमा उच्चस्तरीय प्रतिनिधि मण्डल बेइजिङ जाने तयारी भएको स्रोतले जनाएको छ । टोलीमा अर्थ, वाणिज्य तथा आपूर...

अकबरे खुर्सानीको उत्पानदमा ८ प्रतिशतले वृद्धि

अकबरे खुर्सानीको उत्पानदमा ८ प्रतिशतले वृद्धि
पाँचथर, २ पुस – गत वर्षको तुलनामा यस वर्ष जिल्लामा अकबरे खुर्सानी उत्पादनमा आठ प्रतिशतले वृद्धि भएको छ ।गत वर्ष ११४ हेक्टर क्षेत्रफलमा लगाइएको खुर्सानी अहिले १६६ हेक्टर क्षेत्रफलमा लगाइएको छ । गत वर्ष ८७२ मेट्रिक टन खुर्सानी उत्पादन भएको थियो भने यस वर्ष एक हजार २६९ मेट्रिक टन उत्पादन भएको कृषि कार्यालयका प्रमुख वेनु प्रसार्इंले जानकारी दिए ।जिल्लाको चिलिङदेन, फाक्तेप, आङसराङ, रवि, पौवासारतापलगायत...
trusted online casino malaysia