कञ्चनपुरमा आम्दानी बढाउन साुमदायिक वनमा माछापालन
मंसिर २२ महेन्द्रनगर । बेल्डाँडीमा झर्नासागर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले आम्दानी बढाउन वनमा माछा पालन गरेको छ । वनको ८ कट्टा जमिनमा पोखरी बनाएर माछापालन गरिएको छ । समूहका उपाध्यक्ष सकराम साउ“दले आम्दानी बढाउन माछा पालन थालिएको बताए । उनका अनुसार तीन वर्षदेखि माछ पालन गरिएको हो ।
एकै पोखरीबाट वार्षिक ४० हजार रुपियाँभन्दा बढी नाफा आर्जन हुने गरेको छ । समूहले वन क्षेत्रमा अर्को पोखर...











