बैंकको ब्याजदर घट्यो, पुर्ण विवरण सहित
जेठको लागि बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्।व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.१४ प्रतिशत ब्याज प्रस्ताव गरिरहेका बैंकहरूले वैशाखको लागि औसत ७.०६ प्रतिशत दिने भएका हुन्।
बैंकरूमा बढ्दो निक्षेप र घट्दो कर्जा लगानीको कारण ब्याजदरहरू समायोजन भइरहेका छन्।जेठको लागि तीन बैंकले भने ब्याजदर सामान्य बढाएका छन्। ब्याजदर बढाउनेमा एनआइसी एशिया, प्रभु र ग्लोबल आइएमइ बैंक छन्।एनआइसी एशिया बैंकको ७.७...











