कोरियाबाट मात्रै वर्षमा साढे ४४ अर्ब हुन्डीमार्फत नेपाल भित्रिन्छ

कोरियाबाट मात्रै वर्षमा साढे ४४ अर्ब हुन्डीमार्फत नेपाल भित्रिन्छ
काठमाडौं । दक्षिण कोरियामा कार्यरत नेपाली कामदारले प्रत्येक वर्ष झन्डै ४४ अर्ब रुपैयाँ हुन्डीमार्फत नेपाल पठाउने देखिएको छ । औपचारिक प्रणालीबाट कोरियाबाट नेपाल भित्रने रेमिट्यान्स र दक्षिण कोरियामा रहेका नेपालीको कुल कमाइलाई तुलना गर्दा त्यहाँबाट झन्डै आधा खर्ब रकम हुन्डीमार्फत नेपाल भित्रिने गरेको देखिएको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार दक्षिण कोरियाबाट आर्थिक वर्ष २०७४/७५ मा रेमिट्यान्स ...

गुठिको करोडौंको जग्गामा भूमाफियाको रजाई

गुठिको करोडौंको जग्गामा भूमाफियाको रजाई
काठमाडौं । मृगस्थली गोरखनाथ गुठीको करोडौं मूल्य पर्ने जग्गा व्यक्तिलाई नामसारी गरिएको छ। नापी र मालपोतका कार्मचारी तथा भूमाफियाले साविकको बालाजु गाविस २ ‘क’ को कित्ता नम्बर ३४३ को २ रोपनी ७ आना गुठीको जग्गा प्लटिङ गरी व्यक्तिलाई नामसारी गरेका हुन्। ०२२ सालमा जग्गा ऐनअनुसार गुठीको नाममा दर्ता भई संस्थानले पुर्जा पाएको अभिलेख सुरक्षित छ। जग्गाधनी पुर्जामा गुठीको जग्गा भएको स्पष्ट देखिन्छ। ०४५÷४६ साल...

खाना पकाउने ग्यास पर्याप्त छ, अभाव हुँदैनः नेपाल आयल निगम

खाना पकाउने ग्यास पर्याप्त छ, अभाव हुँदैनः नेपाल आयल निगम
काठमाडौँ / उद्योगहरुमा पर्याप्त खाना पकाउने ग्यास स्टक रहेकाले बजारमा अभाव नहुने नेपाल आयल निगम र ग्यास उद्योगीहरुले बताएका छन् । ती निकायले हल्लाका पछि नलाग्न उपभोक्तालाई आग्रह पनि गरेका छन् । कमिसन वृद्धिलगायत १० बुँदे माग रोखर ग्यास उद्योगीले शुक्रबारबाट ग्यास ल्याउने अनुमति (प्रोगेक्ट डेलीभरी अर्डर–पिडिओ) नउठाएपछि ग्यास अभाव हुन सक्ने आशंकामा उपभोक्ताले खाली सिलिन्डर भर्न थालेपछि उद्योगी र निग...

स्थानीय तहका पदाधिकारीको ध्यान सुविधामाः जनताबाट उठाएको कर खल्तीमा

स्थानीय तहका पदाधिकारीको ध्यान सुविधामाः जनताबाट उठाएको कर खल्तीमा
काठमाडौं / धादिङको रुबीभ्याली गाउँपालिकाको गत वर्षको आन्तरिक आय ४ लाख ७८ हजार थियो । तर, गाउँपालिकाको बैंक खातामा भने ३ लाख ६० हजार मात्र दाखिला भयो । बाँकी रकम पदाधिकारी र कर्मचारीले हिनामिना गरेको महालेखा परीक्षकको कार्यालयले तयार पार्दै गरेको प्रतिवेदनमा उल्लेख छ । जनतासँग उठाएको कर हिनामिना गर्ने वडा अध्यक्षहरू र कर्मचारीलाई २५ प्रतिशतका दरले जरिवानासहित रकम असुल गर्न महालेखाले निर्देशन दिने ग...

यसरी हुँदैछ सहकारीको अबौं रुपया जोखिममा, सम्बन्धीत निकायको ध्यान जाओस

यसरी हुँदैछ सहकारीको अबौं रुपया जोखिममा, सम्बन्धीत निकायको ध्यान जाओस
काठमाडौं । रूपन्देही तिलोत्तमास्थित सुमधुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षले सहकारीको रकममा मनोमानी गरेको गुनासो प्रदेश ५ को कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा पुगेको छ। अध्यक्षले नियमविपरीत लगानी गरेको, मनपरी पेस्की लिएको, आफूहरूको बचत असुरक्षित भएको भन्दै उजुरी परेपछि मन्त्रालयले पत्र पठाउँदै हिसाब मिलान गर्न निर्देशन दियो। सहकारीको विशेष साधारणसभा भयो। तर रकम हिनामिना गर्ने सञ्चालक...

कमिसन बढाउने चलखेलमा उद्योगीले ग्यास लुकाए

कमिसन बढाउने चलखेलमा उद्योगीले ग्यास लुकाए
काठमाडौं / मूल्य बढाउने र कमिसन सुरक्षित गर्ने नियतले ग्यास उद्योगीले भारतबाट ग्यसा ल्याउने कागजात (प्रोडक्ट डेलिभरी अर्डर, पीडिओ) शुक्रबारदेखि लिएका छैनन् । कारोबारमा नाफा बढाउनु पर्नेलगायत माग राख्दै आएका उनीहरुले विरोधमा पीडिओ अठाउन छाडेका हुन् । नेपाल ग्यास उद्योग संघले विरोध कार्यक्रम सार्वजनिक गरेलगत्तै बजारमा ग्यास लुकाउन थालिएको छ । प्रचलित ऐनविपरित कार्य गर्न कुनै पनि व्यक्ति, व्यवसाय ...

१७ अर्ब चिनियाँ लगानीमा सिमेन्ट कारखाना खोल्ने

१७ अर्ब चिनियाँ लगानीमा सिमेन्ट कारखाना खोल्ने
धादिङ / धादिङको महादेवस्थानस्थित ताल्ती खोलामा चिनियाँ लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा आउने भएको छ । चारैतिर विपन्न चेपाङ बस्ती रहेको ताल्तीमा ९४ जनाको ४ सय रोपनी जग्गा खरिद गरी उद्योग सञ्चालनमा ल्याउने तयारी भएको हो । बेनीघाट रोराङ २ ताल्ती खोलामा हुआसिन सिमेन्ट उद्योगको सभामुख कुष्णबहादुर महारादले शुक्रबार शिलान्यास गरेका छन् । उनले सन् २०१८ मा नेपाल सरकारले चीनसँग गरेको ‘वान वेल्ट वान रोड’ ...

यसरी सरकारी गाडीको दुरुपयोग हुँदा पनि सम्बन्धीत निकायले चासो देखाएन

यसरी सरकारी गाडीको दुरुपयोग हुँदा पनि सम्बन्धीत निकायले चासो देखाएन
काठमाडौं । संखुवासभामा पछिल्लो समय सरकारी गाडी दुरुपयोग बढेको छ । सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोग गर्न पाइँदैन ।अत्यावश्यक काममा चलाउँदा प्रमुख जिल्ला अधिकारीबाट अग्रिम पास लिनुपर्छ । तर भोटखोला गाउँपालिकाका कर्मचारी पास नलिई सरकारी गाडी हाँकेर पञ्चवली खान पुगेका थिए । गत शनिबार सरकारी गाडी मनकामना मन्दिर परिसर नजिकै अरुण नदीमा ब्यक्तिले गरेको पञ्चवली खान भोटेखोला गाउँपालिकाको को १ झ ५९...

वैशाखदेखि नै पाइपबाटै इन्धन

वैशाखदेखि नै पाइपबाटै इन्धन
सिमरा / मन्त्रिपरिषद् स्तरीय निर्णयको पखाईमा पर्सा राष्ट्रिय निकुञ्जको नौ किलोमिटर क्षेत्रमा रोकिएको बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु भएको छ । निकुञ्जको नौ किलोमिटर क्षेत्रभित्र रहेको रुख कटानका लागि मन्त्रिपरिषद्ले समयमै निर्णय नगर्दा परियोजनाको काम रोकिएको थियो । गत माघ १० गतेको मन्त्रिपरिषद्को निर्णयसँगै आवश्यक प्रक्रिया मिलाएर निकुञ्जले रुख कटानको काम सुर...

माग पूरा नगरे आन्दोलनमा उत्रिने ग्यास व्यवसायीको चेतावनी

माग पूरा नगरे आन्दोलनमा उत्रिने ग्यास व्यवसायीको चेतावनी
काठमाडौँ / ग्यास व्यवसायीहरु आफ्नो लगानीअनुरुप सकारले उचित कमिसन वृद्धि नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । ग्यास वितरक संघ नेपाल र ग्यास व्यवसायी महासंघले बुधबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति प्रकाशित गरी सो चेतावनी दिएका हुन् । संघका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठद्वारा हस्ताक्षर गरिएको सो विज्ञप्तिमा व्यवसायीहरुले उठाएको १० बुँदे माग पूरा नगरिए आन्दोलनमा उत्रिने भनिएको छ ।ग्यास वितरक÷विक्रे...
trusted online casino malaysia