पेट्रोल पम्पमा यसरी ठगिनु त भएको छैन ?

पेट्रोल पम्पमा यसरी ठगिनु त भएको छैन ?
काठमाडौं / काठमाडौंको सानो भ¥याङस्थित बंगालामुखी आयल स्टोर्सले सप्टवेयर जडान गरी कम तेल वितरण गरेर उपभोक्ता ठग्ने गरेको फेला परेको छ ।नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनका क्रममा सानो भ¥याङमा रहेको सो पेट्रोल पम्पले कम तेल वितरण गरी उपभोक्ता ठग्ने गरेको पाइएको हो । बंगालामुखी आयल स्टोर्सले सप्टवेयरमार्फत उपभोक्तालाई कम तेल दिने गरेको अनुगमनका क्रममा भेटिएको विभागले जानकारी दिएको छ । आ...

पूर्वी नेपालका बजारहरुबाट भारतीय फूल विस्थापित

पूर्वी नेपालका बजारहरुबाट भारतीय फूल विस्थापित
फूलको पर्वकोरुपमा परिचित नेपालीहरुको महानचाड दीपावलीमा यो पटक पूर्वी नेपालमा भारतीय फूलको भर पर्नु परेको छैन । पूर्वी पहाडी जिल्लामा राम्रो फूल उत्पादन भएको कारण यो पटको तिहारका भारतीय फूल विस्थापित नै भएको छ । भारतीय फूलले नेपालको ५० प्रतिशत भन्दा वढि वजार ओगट्ने भएको भए पनि यो पटक भने नेपाली फूलले नै माग पूरा गरेको छ । स्वदेशी फूल राम्रो र सस्तोमा उपभोक्ताले पाइरहदा कृषक भने मारमा परेका छन् । उत...

वैदेशिक रोजगारीबाट फर्केकालाई १० लाख ऋण

वैदेशिक रोजगारीबाट फर्केकालाई १० लाख ऋण
काठमाडौं / वैदेशिक रोजगारीबाट फर्केका युवालाई व्यवसाय सञ्चालन गर्न १० लाख रुपैयाँ बराबरको ऋण उपलब्ध गराउने गरी सरकारले कार्यक्रम अघि बढएको छ । विदेशबाट रेमिट्यान्ससहित सीप र प्रविधि ल्याएका नेपाली युवालाई देशको आर्थिक विकासमा सहभगी गराउने लक्ष्यसहित सरकारले ऋण दिने नीति अघि बढाएको हो । सरकारले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रमका समावेश गरेको परियोजनामा आधारित ऋण कार्यक्रमको कार्यविधि अन्तिम...

वीर अस्पतालको उपकरण खरिदमा १० करोड घोटाला,उपकुलपति र रजिस्ट्रारमथि कारबाही सिफारिस

वीर अस्पतालको उपकरण खरिदमा १० करोड घोटाला,उपकुलपति र रजिस्ट्रारमथि कारबाही सिफारिस
काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) ले इन्ट्रोपेरेटिभ सिटी विथ हाई इन्ड नेभिगेसन सिस्टमसम्बन्धी दुईवटा अत्याधुनिक मेसिन खरिद गर्दा झन्डै १० करोड रुपैयाँ अनियमितता गरेको पाइएको छ । अस्पताल प्रशासनले मेसिन खरिदका लागि बोलपत्र पेस गर्ने दुई कम्पनीमध्ये नियमविपरीत कम दर पेस गर्ने कम्पनीलाई अस्वीकृत गर्दै टेन्डर दिएर अनियमितता गरेको हो । प्याथोलोजी, न्युरोलोजी र अंकोलोजी विभा...

गढीमा बजार अनुगमन

गढीमा बजार अनुगमन
तिहारमा बढीमात्रामा प्रयोगमा आउने मिठाई लगायतका घरायसी उपभोग्य सामानको बिक्रि वितरणलाई मध्यनजर गर्दै सुनसरीको गढी गाउँपालिकामा बजार अनुगमन गरिएको छ ।गाउँपालिका उपाध्यक्ष राजकुमारी चौधरी सहित प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र भट्टराई लगायत सरोकारवालाहरुको टोलीले बजार सहित ग्रामिण भेगमा संचालनमा रहेका पसलहरुको अनुगमन गरेको हो । खाद्य, प्रशासन, उपभोक्ता मंच र सुरक्षाकर्मी सहितको टोलीले अनुगमनका क्र...

जोगबनीमा कडाईपछि भीमनगरमा भिड

जोगबनीमा कडाईपछि भीमनगरमा भिड
मोरङसँग सीमा जोडिएको भारतीय बजार जोगबनीमा प्रहरी प्रशासनको कडाईपछि सुनसरीमा सिमावर्ती भारतीय बजार भीमनगरमा भिड बढेको छ । किनमेलकालागि नेपालीको प्रमुख गनतब्य बन्दै आएको जोगबनी नाकामा प्रहरीले कडाई गरेपछि यतिबेला सुनसरीसँग सीमा जोडिएको भारतीय बजार भीमनगरमा सर्वसाधारणको चहलपहल बढेको छ । तिहारको समय रहेकाले दैनिक रुपमा ठूलो संख्याका नेपाली उपभोग्य लगायतका सरसामान खरिदकालागि भीमनगरसँगै बिरपुर सम्म पु...

स्मार्ट लाईसेन्समा बेथितिः सरकारको मेसिन थन्क्याएर निजीलाई जिम्मा

स्मार्ट लाईसेन्समा बेथितिः सरकारको मेसिन थन्क्याएर निजीलाई जिम्मा
काठमाडौं / सरकारले २०७२ मंसिरदेखि सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्ड लाईसेन्समा स्तरोन्नति गर्यो । सुरुमा साबिक बागमती अञ्चलबाट सुरु भएको स्मार्ट लाइसेन्स २०७४ मा आइपुग्दा देशभर लागू भयो। तर, कार्डको माग र आपूर्तिबीच सन्तुलन नहुँदा हालसम्म पनि ट्रायल पास गरेको १७ महिनासम्म स्मार्ट लाइसेन्स लिनका लागि कुर्नुपर्ने अवस्था छ। यस्तो समस्या समाधान गर्ने भन्दै सरकारले स्मार्ट लाइसेन्सको प्राविधिक पक...

अग्र्यानिक खेतीतर्फ उन्मुख किसानहरु

अग्र्यानिक खेतीतर्फ उन्मुख किसानहरु
कार्तिक १८, काठमाडौं । मोरङमा तरकारी खेतीको राजधानी मानिएको जहदा गाउँपालिका अग्र्यानिक खेतीतर्फ उन्मुख भएको छ । गाउँपालिकाले किसानलाई अग्र्यानिक तरकारी खेतीका लागि भन्दै तालिम सुरु गरेको छ । कूल ५ हजार ८ सय ९ हेक्टर क्षेत्रफल रहेको गाउँपालिकाको ४ हजार ५० हेक्टर खेती योग्य जग्गामध्ये ५ सय हेक्टरमा बाह्रै महिना तरकारी खेती हुँदै आएको छ । सो गाउँपालिकाका कृषि संयोजक रामदेव सिंहले किसानहरुलाई अग्र्या...

बाँदरलाई नियन्त्रणमा लिन ३० लाख बजेट नै पारित

बाँदरलाई नियन्त्रणमा लिन ३० लाख बजेट नै पारित
काठमाडौं  । जब बाँदर पल्कन्छ, बालीनाली सखापै पार्छ। पर्वतको महाशिलामा बाँदरले आतंक मच्चाएपछि गाउँसभाले नियन्त्रण गर्न संकल्प प्रस्ताव नै पारित गर्यो। ३० लाख रुपैयाँ वार्षिक बजेट विनियोजन गर्यो। र, साउनयता दुई सय तीन बाँदर नियन्त्रण गरिसक्यो । सबै वडामा बाँदरले खेती नाश गरेपछि नियन्त्रण गर्न जनप्रतिनिधिले सुरुमा हस्ताक्षर संकलन गरे। त्यसपछि गाउँसभामा संकल्प प्रस्ताव लगे। त्यो सर्वसम्मत पारित...

आफैं मन्त्री आफैं ठेकेदार

आफैं मन्त्री आफैं ठेकेदार
सुर्खेत / कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री ठेकेदार पनि हुन् । उनीसहितको स्वामित्वमा रहेको कम्पनीले ठेक्का लिएका केही योजना अहिले उनकै मन्त्रालयमातहतमा पुगेका छन् । खत्रीसहितको स्वामित्वको केएसके कन्स्ट्रक्सन कम्पनीले हाल ६८ करोड ३५ लाख रुपैयाँमा डिभिजन सडक कार्यालय सुर्खेतसँग सम्झौता गरेका ४ योजना निर्माणाधीन छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कात्तिक...
trusted online casino malaysia