पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्यो, यस्तो छ नयाँ मुल्य

पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्यो, यस्तो छ नयाँ मुल्य
भाद्र २१, काठमाडौं ।  नेपाल आयल निगमले बुधबार मध्य राति लागू हुने गरी पुन:  इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो । स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ । पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएसँगै प...

प्लेनभन्दा ट्याक्सी चढ्नु महँगो !

प्लेनभन्दा ट्याक्सी चढ्नु महँगो !
काठमाडौँ, २१ भदौ । प्रतिनिधिसभा बैठकमा बुधबार सांसद भरतकुमार शाहले उपत्यकावासीलाई ट्याक्सीले ठगिरहेको विषय उठाए । उनले भने, ‘प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो छ ।’ उनले भैरहवा र धनगढीको जहाज भाडासमेत प्रस्तुत गरेर काठमाडौंको ट्याक्सी भाडासँग तुलना गरे। काठमाडौंदेखि भैरहवा १ सय ८५ किलोमिटर जहाजमा ३ हजार रुपैयाँ (प्रतिकिलोमिटर १६ रुपैयाँ) मा यात्रा गर्न सकिने उनले सुनाए। उनका ...

इनरुवा उधोग बाणिज्य संघको साझेदारीमा कृषि बजार निर्माण हुने

इनरुवा उधोग बाणिज्य संघको साझेदारीमा कृषि बजार निर्माण हुने
इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा कोल्ड स्टोर सहितको कृषि थोक बजार निर्माण गर्ने कृषि तथा पशुपक्षि बिकास राज्य मन्त्री राम कुमारी चौधरीले बताएकी छिन् । यसै आ.ब. २०७५/०७६ मा बजेट छुटयाइसकेकोले प्रक्रिया समेत अगाडी बढी सकेको चौधरीले बताइन् । कृषि मन्त्रालय र इनरुवा उधोग बाणिज्य संघको साझेदारीमा निर्माण हुने कृषि बजार अवलोकनमा पुगेकी मन्त्रीले इनरुवा आसपासका किसानलाई धेरै ठुलो उपलब्धि हुने बताइन । उ...

कोरियाबाट शव झिकाउन करोड !

कोरियाबाट शव झिकाउन करोड !
रोजगारीको आकर्षक गन्तब्य मानिएको दक्षिण कोरियामा ज्यान गुमाएका कामदारको शव झिकाउन नेपालले वर्षमा एक करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ । विगतमा नेपालले गतिलो गरी कोरियासँग श्रम सम्झौता गर्न नसक्दा शव झिकाउनमै त्यति ठुलो रकम खर्च गर्नुपरेको हो । पछिल्ला दिनमा कोरिया पुगेका कमदारको मृत्यु हुने क्रम बढ्दै गएकाले खर्च अझै बढ्ने अनुमान गरिएको छ । रोजगारीका लागि विदेसिएका कामदारको निधन हुँदा घरसम्म शव ...

उपत्यकामा सात पार्क बनाइँदै

उपत्यकामा सात पार्क बनाइँदै
काठमाडौँ, १९ भदौ  ।  उपत्यकामा धेरैको गुनासो रहन्छ, 'खुला क्षेत्र नै छैन । यसो घुम्न, हावा खाना र केही समय विताउने ठाउँ नै छैन ।' अव भने यस्ता गुनासोहरु होला की ? उपत्यका वरिवरि ७ वटा हरियाली पार्क (हरित उद्यान) बनाउन सुरु भएको छ । सहरी विकास मन्त्रालयले नगर क्षेत्रभित्र खुला क्षेत्रको कमी हुंदै गएकाले विभिन्न सार्वजनिक जग्गामा ‘हरित उद्यान’ बनाउन थालेको हो । दक्षिणकाली नगपालिकाको चम्पादेवी १ मा ...

अमेरिकी डलर नयाँ उचाइमा: अझै केही दिन निरन्तर बढ्छ डलरको भाउ !

अमेरिकी डलर नयाँ उचाइमा: अझै केही दिन निरन्तर बढ्छ डलरको भाउ !
अमेरिकी डलरसँगको तुलनामा नेपाली रुपैयाँ कमजोर हुने क्रम अझै थामिएको छैन। पछिल्ला केही दिनयता लगातार डलर बलियो बन्दै गइरहेको छ भने नेपाली रुपैयाँ कमजोर। यही क्रममा मंगलबार एक अमेरिकी डलरको सवनिमयदर ११४ रुपैयाँभन्दा माथि पुगेको छ। यसको अर्थ सर्वसाधारणले एक अमेरिकी डलर खरिद गर्न ११४ रुपैयाँ २४ पैसा खर्चिनुपर्छ। यो हालसम्मकै उच्च हो। मंगलबारका लागि राष्ट्रबैंकले एक अमेरिकी डलरको खरिद दर११३ रुपैयाँ ६४...

कसरी भित्रियो निगम डुबाउने चिनियाँ जहाज ?

कसरी भित्रियो निगम डुबाउने चिनियाँ जहाज ?
वार्षिक न्यूनतम ३५ करोड रुपैयाँको आर्थिक नोक्सानी पारिरहेका चिनियाँ जहाज ल्याउन सिफारिस गर्ने को को थिए ? चीन सरकारले यही सिफारिसलाई देखाएर ती जहाज (६ वटै) नेपाल सरकारलाई किन्न दबाब दिएको थियो। यसरी सिफारिस नगरिएको भए ती जहाज नेपाल भित्रिँदैनथे र मुलुकलाई करोडौं रुपैयाँको घाटा पर्दैनथ्यो। बंगलादेशले पनि यही वाई १२ जहाज खरिद गर्न आफ्ना प्राविधिक टोली चीन पठाएको थियो। तर तिनले ठाडै अस्वीकार गरिदिएक...

गाडी दुरुपयोग रोक्ने निर्णय

गाडी दुरुपयोग रोक्ने निर्णय
काठमाडौँ, १३ भदौ । राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिले आफ्ना गाडी र इन्धन दुरुपयोग रोक्ने निर्णय गरेको छ ।पदाधिकारीले निजी काममा सवारी साधन (स्कर्पियो) र इन्धन महिनौंदेखि दुरुपयोग गरिरहेको आवाज उठेपछि समितिले त्यस्तो निर्णय गरेको हो । समितिका सदस्यसचिव प्रेमनारायण कँडेलले चुरेका गाडी निजी काममा प्रयोग नगर्ने निर्णय गरिएको जानकारी दिए ।‘प्रधानमन्त्री कार्यालयबाट खर्च कटौती निर्देशिका...

ब्यान्डविथ खरिद : एनसेलले १० मा किन्छ, टेलिकमले २४ डलर तिर्छ

ब्यान्डविथ खरिद : एनसेलले १० मा किन्छ, टेलिकमले २४ डलर तिर्छ
काठमाडौं, १३ भदौ । नेपाल टेलिकमले ग्लोबल टेन्डरमार्फत ब्यान्डविथ खरिद गर्दा चर्को मूल्य तिर्नु परेको छ।सार्वजनिक खरिद ऐनमा टेन्डरमार्फत नै ब्यान्डविथ खरिद गर्नुपर्ने व्यवस्था छ। टेलिकम र एनसेलले एउटै विदेशी कम्पनीसँग ब्यान्डविथ खरिद गरिरहेका छन्। तर, एनसेलको तुलनामा टेलिकमले तिर्नुपर्ने शुल्क करिब तीन गुणा बढी छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार टेलिकम र एनसेले भारतको भारती एयरटे...

पानीजहाजको लोभमा यसरी फकाउन सक्छ भारतले

पानीजहाजको लोभमा यसरी फकाउन सक्छ भारतले
काठमाडौं / कोशी उच्च बाँध बनाउन भारतीय पक्षले सिँचाइ जलविद्युत र पानीजहाज सञ्चालनको प्रलोभन दिएको भन्दै विज्ञहरुले यसप्रति सचेत रहन आग्रह गरेको छ । विमस्टेक सम्मेलनका क्रममा नेपाल आउन लागेका भारतीय उच्च अधिकारीहरुबाट उच्च बाँध निर्माणका लागि प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा दबाब आउन सक्ने र यसप्रति नेपाली पक्ष सुझबुझका साथ प्रस्तुत हुन वुघिजीवीहरुले सुझाव दिएका हुन् । भदौ १४ र १५ गते काठमाडौंमा हुन ...
trusted online casino malaysia