७ असार, काठमाण्डौ । साथिभाई डिजिटल प्रा. लि को प्रस्तुतिमा गायक कृष्ण परियारको नयाँ लोकदोहोरि गीत “ भगवानले वाटो लागाए” वजारमा आएको छ । मायाँ र प्रेमको नाममा हुने गरेको विकृती र विसंगती माथिको प्रहार रहेको यो गितको  शब्द तथा लय स्वयम कृष्ण परियारकै रहेको छ ।

 रामु विरही र पुर्णकलाको सुमधुर आवाजमा रहेको गीत पछिल्लो पटक निकै चर्चामा छ  । रामु विरहिको निर्देशन रहेको यस गितको म्युजिक भिडियोमा अभिनय भने दिलकूमार  विसी र करिश्मा ढकालको रहेको छ । भिडियो सम्पदन विष्णु शर्मा ले गरेकाछन । यस गितको अडियो भिडियो वजार व्यावस्थापन साथिभाई डिजिटल प्रा. लि ले नै गरेको हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia