hani-singh

महेन्द्रनगर । पछील्लो समयमा सामाजिक सन्जाल फेसबूकमा आफ्ना नग्न र अर्धनग्न फोटो पोस्ट गरेर चर्चा मा आएकी महेन्द्रनगर भासी कि नेपाली सन्नी लियोन ‘अर्चना पनेरु ‘ स्वदेश र बिदेशमा चिया चर्चाको बिषय बन्न पुगीन भने यो चर्चाको बिषय सेलाउन नपाउदै महेन्द्रनगर भासी कै एक अर्का युवा अर्धनग्न ग्ल्यामर फोटो पोस्ट गरेर सामाजिक सन्जाल फेसबूक मार्फत नै चर्चामा आई रहेका छन । ति हुन भारतीय रक गायक हनी सिह जस्तै देखिने, छुट्ट्याउनै गाह्रो, हनी सिह को डब्बल रोल नेपाली हनी सिह ‘दीपक खडका ‘ आफुलाई नेपाली हनी सिह बन्न र भन्न रुचौदै सामाजिक सन्जाल फेसबूकमा एक पछी अर्को गरी ग्ल्यामर फोटो पोस्ट गर्दै अहिले चर्चा बटुल्दै आईरहेका छन ।

नेपाली फिल्म इन्डस्ट्रीमा पाइला टेक्ने र नेपाली हिरो बन्ने सपना रहेको उनले फेसबूक च्याट मार्फत आफ्नो छोटो प्रतिकृया दिदै भने ू म नेपाली हुँ र नेपाली सिने जगत लाई माया गर्छु , नेपाली फिल्ममा खेल्न को लागि अफर धेरै आए, धेरै को फोन आई रहेको पनि छ तर पैसा मा कुरा मिलिरहेको छैन । शायद दशै र तिहार को बिच मा एक नेपाली फिल्म खेल्दै छु ‘ भनी उनले जानकारी दिए ।साझासवालबाट

फोटो: नेपाली हनी सिह’ दीपक खडका’

 

तपाईको प्रतिक्रिया