miss cont alisha

१४ असार सुवास संकल्प, इटहरी।मनोरन्जनको को दुनिया मा लाग्ने कस्को पो रहर हुदैन र सबैले एउटा सपना सजाएर यो मनोरंजन को दुनिया मा लागि रहेका छन ।

कोहि निरन्तर यहि क्षेत्रमा छन् भने कोहि पलाएन भै सकेका छन् ।अझ भनौ नयाहरु को उस्तै लाईन छ यो क्षेत्रमा ।विभिन्न ठाउ मा हुने प्रतियोगीताहरु बाट हरेक समय नया नया प्रतिभा को उदय भैरहेको छ ।
यहि क्रम मा क्षेत्रीय स्तर को सुन्दरीहरु को प्रतियोगिता “मिस मेची-२०१६ू” को सुभारम्भ भएको छ । हाल यो प्रतियोगिता को भोटिङ्ग राउण्ड सुरु भएको छ ।आफ्नो चलि रहेको जागिर बाट केहि महिना को लागि छुट्टी मिलाएर आफ्नो सपना साकार गर्न लागि परेकी छिन “एलिशा अधिकारी”।
सुन्दर सारीरिक बनावटले सजिएकी एलिशा ले भोटिंग राउण्ड सुरु भयो भन्दै भोट गर्न को लागि सबै सामु हार्दिक अनुरोध गरेकी छिन।प्रतियोगीतामा लाग्नु भन्दा अगाडी नै एक दुई ओटा म्युजिक भिडियोमा खेल्न अनुबन्द भै सकेकी अधिकारि ले आफु लाई भोट गर्न को लागि आफ्नो मोबाईल को म्यासेज बक्स मा गएर

vs<space>mi<space>29  टाइप गरि  ३४४२२  मा म्यासेज गर्न अनुरोध गरेकी छिन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia