काठमाडाै । बिरामी हुँदा त मन्त्रीले गाली नगर्लान भन्यो फेरि उस्तै ! यसरी जनसंख्या तथा वातावरण मन्त्री विशवेन्द्र पासवानले बिरामी परेर दिल्लीको अस्पतालमा उपचार गराइरहँदा पनि सिंहदरबामा फोन गरेर कर्मचारि हप्काउन बाँकी राखेनन् ।
बहालवाला मन्त्रीको स्वास्थ्योपचार खर्च सामान्यतया सरकारले व्यहोर्छ । त्यसका लागि सम्बन्धित मन्त्रालयले क्याबिनेटमा स्वास्थ्योपचार विवरणसहित प्रस्ताव पठाउनुपर्छ ।आमाशयको नली फुटेर सिकिस्त भएका पासवानको उपचार पहिला त्रिवि शिक्षण अस्पतालमा भयो ।
त्यसबेलासम्म स्थिती सामान्य होला भनेर मन्त्रालयका अधिकारीले खासै ध्यान दिएनन् । तर, प्यानक्रियाजकै कारण जीवन मरणकै स्थितीमा पुगेको प्त्रो पाएपछि चिकित्सले दिल्ली रेफर गरे ।हत्तपत्त दिल्ली गइहाल्नु पर्ने कारण साथीभाइसंग सापटी गरेर पैसा जुटाए । त्यो पैसा तिर्न सतिव देखि पिएसम्मलाई उतैबाट हप्ताउन पछि परेनन् ।जनआस्था साप्ताहिकमा खबर छ ।








