काठमाडौ । आफनो घर छेबैबाट गाडी सरर गुडोस् भन्न रहर कसलाई चाही हुदैन र ?घर नजिककैबाट गाडी चन पाइने र उत्पादान भएका खाद्यन्हरु पनि सजिलै गाडीमा लोड गर्ने रहर नबोक्ने को चाँही हुदैन र ?
यस्ते रहर बोकेका भैसे गाविसका स्थानियले सडक खन्दा खन्दै झण्डै दुइ दशक बिताएका छन ।गाँउको नजिकै रहेको पहररोले गाँउनलेलाई बर्षेनी दुख दिइरहेको छ ।पत्रै पत्रको चट्टानकोृ सो पहरो सालिन्दा दुःख लिइहरन्छ । आजको राजधानीमा समाचार छ।








