१५ असार, काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी यति बेला काठमाडौंमा छिन् । जिंक भोड्काको एम्बासेडर रहेकी सन्नी उक्त ब्राण्डले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन काठमाडौं आइपुगेकी
जिंक भोड्काले एक प्रतियोगिताको आयोजना गरेर विजेताहरुलाई सन्नीसँग पार्टी गर्ने अवसर प्रदान गरेको थियो । यसैअनुरुप मंगलबार राती हायत रिजेन्सीमा एक पार्टीको आयोजना गरेको थियो ।
रातो रंगको पहिरनमा उपस्थित भएकी सन्नी निकै सुन्दर देखिन्थिन् ।
कार्यक्रमअघिको पत्रकार सम्मेलनमा उनले नेपाल र नेपालीप्रति अगाध माया र स्नेह रहेको बताएकी थिइन् ।
हेरौं पत्रकार सम्मेलन र पार्टीका केही तस्विरहरु :
रातोपाटिबाट















