बझाङ / बझाङ जिल्ला केन्द्रविन्दु बनाएर ४ दिनमा २४ पटक भूकम्पको झट्का महसुस भएको छ । पटकपटक आइरहने पराकम्पनमध्ये शनिबार बिहान ७ बजे ४ दशमलव ७ रेक्टर स्कलेको भूकम्प गएको छ ।