safar

२४ असार, इटहरी । तीन साथीले तय गर्ने यात्राको कथा समावेश गरिएको “सफर”को फस्ट लुक र टिजर सार्वजनिक भएको छ ।युवा फिल्मस् को व्यानरमा निर्माण गरिएको फिल्ममा तीन साथीले तय गर्ने यात्राको कथा समावेश गरिएको छ । चलचित्रको सम्पुर्ण छायांकन अमेरिकामा गरिएको छ ।

मनन सापकोटा, सञ्जय गुप्ता, शिविर पोख्ररेल र नुरजा श्रेष्ठलाई मुख्य भुमिका रहेको सफरमा आशिष श्रेष्ठको सम्पादन र निर्देशन रहेको छ ।केशब खड्काको कथा रहेको “सफर” असोज १४ बाट देशैभरि प्रर्दशनमा आउँदैछ । फिल्ममा सत्यराज आचार्य, धर्मेन्द्र सेवान र उज्वल मेघी गुरुङको स्वर रहेको छ भने फिल्मको गीतमा सब्द उत्तम भौकाजी, अर्जुन सुबेदी र उज्वल मेघी गुरुङको रहेको छ ।

Yuva Films Presents!
New Nepali Movie: SAFAR
Starring: Manan Sapkota, Sanjay Gupta, Shibir Pokharel, Nurja Shrestha
Director of Photography: Andrew Baird
Cinematography: Jacob Berardi
Makeup: Shelly Denning
Sound Designer: Uttam Neupane
Background Socre: Shailesh Shrestha
Colorist: Rajendra Moktan
Music: Satya-Swaroop, Dharmendra Sewan, Ujjawal Meghi Gurung
Lyrics: Uttam Bhaukajee, Arjun Subedi, Ujjwal Meghi Gurung
Executive Producer & Writer: Keshav Khadka
Edited and Directed by Ashish Shrestha

तपाईको प्रतिक्रिया

trusted online casino malaysia