एजेन्सी । बलिउड नायिका कटरिना कैफसंग बढदो मित्रकाका कारण भारतीय उद्योगपति मुकेश अम्बानीका छोरा आकाश अम्बानी अहिले चर्चामा रहेका छन् । हरेक समय मुकेशको घरमा कटरिना आउने जाने गरेको हुनाले यो प्रेम अंकुराएको बताइएको छ । केही दिन अघि कट्रिना र मुकेश एक पार्टीमा संगै देखिएका थिए । बलिउड महानायक अमितताभ बच्चनले दिएको पार्टीमा गएका दुबै त्यसपछि भने संगै देखिने गरेको भारतीय समाचार माध्यमले जनाएका छन् ।









