satrughna

२९ मंसिर, काठमाडौं। बलिउडका चर्चित अभिनेता शत्रुघन सिन्हा बुधबार काठमाडौं आएका छन् । उद्योगपति विनोद चौधरीका छोरा वरुण चौधरीको ‘इन्गेजमेन्ट’मा सहभागी हुन सिन्हा बुधबार अपरान्ह काठमाडौं आइपुगेका हुन् ।भारतीय व्यवसायीको छोरीसँग वरुणको बिहीबार हुने इन्गेजमेन्टमा सहभागी हुन सिन्हालाई चौधरी परिवारले आमन्त्रण गरेको हो । आउँदो अप्रिल २१ तारिखमा वरुणको विवाह हुनेछ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia