Bangladesh google search salman1

एजेन्सी । भारतमा सबैभन्दा बढी गुगल सर्च गरिने सेलिब्रेटी सलमान खान हुन् । हालै याहु इण्डियाले गरेको एक सर्वेक्षणले सलमानलाई सर्वाधिक खोजि गरिने सेलिब्रेटी हुन् ।तर तपाइँलाई अचम्म लाग्न सक्छ बंगली समाजका अर्का एक युवक जति चर्चित छन् त्यति चर्चित सलमान खान पनि छैनन् ।

अलोम बोघ्रा नामका एक कुरुप युवक इन्टरनेटमा सबैभन्दा बढी सर्च हुने र यु ट्युवमा पनि हिट रहेका छन् ।आफैले लेखेका गीतमा आफै अभिनय गरेर युट्यूवमा हाल्ने यी युवक भनेपछि केटीहरु हुरुक्कै हुन्छन् ।उनको अनुहार राम्रो छैन नत शरीर नै आकर्षक छ । तर उनी बंगली समाजमा ब्यापक हिट छन् । बंगलादेशका चर्चित क्रिकेटरले समेत उनीसँग सेल्फि लिएका छन् ।

यी युवकले बनाएका आफू हिरो रहेका यु-ट्यूव भिडियोहरु बंगलादेशमा सबैभन्दा बढी हेरिने भिडियोमा पर्छन् । उनको रुप जस्तो सुकै भएपनि आफ्नो क्षेत्रमा उनी सेलिब्रेटी हुन् । यिनलाई बंगलादेशमा मोडल नै मानिएको छ । नेपाली हेडलाइन्सकाे सहयाेगमा

Bangladesh google search salman

तपाईको प्रतिक्रिया

trusted online casino malaysia