शेरेले एकदिन आफ्नी श्रीमतीलाई एक थप्पड हिर्काएछ । श्रीमती रुँदै अदालत पुगिन र शरेलाई सजाय दिन माग गरिन् ।
अदालतमा न्यायधिसले श्रीमतीमाथि थप्पड हिर्काउने शेरेलाई पाँच सय जरिवान तिर्नुपर्ने सजाय सुनाए ।
तव शेरेले न्यायधिसंग सोध्यो । अर्को थप्पड पनि हान्दिम सर?
न्यायधिसले रिसाउँदै भन्यो–किन?
शेरेः मसंग ५ सय खुद्रा छैन । हजारको नोट मात्र छ ।
शेरे अहिले जेलको हावा खाँदै छ । एभरेष्ट दैनिकबाट








