sarukha and aish

एजेन्सी । बलिउडका किङ्ग खान  र ‘ब्यूटी क्वीन’ ऐश्वर्या राय १५ बर्षपछि फेरि सँगै देखिने भएका छन् । १५ बर्षअघि यशराज ब्यानरको फिल्म ‘मोहब्बते’मा देखिइएका थिए । खबरअनुसार, सञ्जय लीला भंसालीको अर्को फिल्ममा शाहरुख र ऐश्वर्या एकसाथ काम गर्ने भएका हुन् ।

२००२ मा उपन्यासमा आधारित ‘देवदास’मा सँगै काम गरेका शाहरुख र ऐश्वर्या अब साहिर लुधियानवीको जीवनमा आधारित फिल्ममा देखिने भएका छन् । यस फिल्ममा शाहरुख साहिरको भूमिकामा र ऐश्वर्या लेखिका अमृता प्रीतमको भूमिकामा देखिन सक्नेछन् ।फिल्मको शिर्षक ‘गुस्ताखियां’ हुनसक्ने बताइएको छ । शाहरुखले साहिरको जन्म र गजलहरुको बारेमा अध्ययन गर्न सुरु गरेका छन् भने ऐश्वर्याको प्रतिक्रिया थाहा भइनसकेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia