Dipika

एजेन्सी । कहिलेकाही अाफैले लगाएकाे पहिरनले धाेका दिदा कस्ताे महसुस हुन्छ अाफै बिचार गर्न सकिन्छ । मान्छेकाे भिडमा अाब्रुक राख्ने तिनै कपडाले बलीउडकी हस्ती दिपिका पादुकाेणलार्इ पनि दिनुसम्मकाे धाेका दिएकाे छ ।

हालैमात्र  हलिउड नायक भेन डिजेलसंग XXX:रिटर्न अफ जेण्डर केज’मा  अभिनय गरिसकेकी बलिउड नायिका दिपीका साेही फिल्मकाे प्रिमियर साे हुदै गर्दा उनलार्इ लगाएकाे कपडाले धाेका दिएकाे थियाे ।

 शोमा दीपिका डिजाइनर नइमा खानले डिजाइन गोल्डन गाउनमा पुगेकी थिइन्। गोल्डन गाउनमा निकै सुन्दर देखिएपनि उनले लगाएको लुगा झण्डै च्यातिँदा उनी शर्मनाक पलबाट भने  जोगिइन।

उनले  लगाएको लुगा निकै कसिलो थियो त्यसै होला पछाडीपछी लुगाको धागो सर्किन थालेको थियो।उनलार्इ त्यतीबेला सम्म लागिसकेकाे थियाे की अाफैले लगाएकाे लुगाले धाेका दिदैछ भनेर त्यसैले उनी बारबार अाफ्नाे दुबै हात कपडा मिलाउनतिरै ब्यस्त देखिन्थिइन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia