Sunny-Leone

पोर्न इन्डष्ट्रिबाट बलिउडमा प्रवशे गरेकी सन्नी लियोनलाई नचिन्ने सायदै को होला । उनले भारतीय समाचार एजेन्सीलाई जीवनका ती १० पलहरुको रहस्योद्घाटन गरेकी छिन् ।

शरिरः

यदि मैले आफ्नो शरिरको अंगलाई बिमा गर्ने मौका पाएँ भने मैले अनुहारको गर्दथें ।

क्रशः

आमिर खानमाथि मेरो क्रश थियो ।

प्रस्तावः

ड्यानियलले मलाई बेडमा प्रस्ताव राखे । त्यो क्षण निकै उत्कृष्ट थियो । रोमान्टिक स्थितीमा हामीबाहेक हाम्रा कुकुरमात्र थिए ।

को बिना बाँच्न नसक्नेः

मेरो श्रीमान्, भाइ, कुकुरहरु, फोन र स्क्रिन केयरको दैनिकी

आत्मवृत्तान्तः

म मेरो आत्मवृत्तान्तको नाम ‘करनजित’ राख्नेछु ।

पश्चातापः

जिन्दगीमा मेरो सबैभन्दा ठूलो पश्चाताप समयमा घर नकिन्नु हो । आमा बिरामी हुँदा र मरिरहेका बेला मैले उनलाई आफ्नै घरमा राख्न सकिनँ ।

खानाः

मलाई पिट्जा निकै मनपर्छ ।

टर्निङ पोइन्टः

मैले भारतमा आउने निर्णय गर्नु मेरो जीवनको टर्निङ पोइन्ट साबित भयो । म बिग बसको पाँचौं संस्करणमा भाग लिन भारत  आएको थियो ।

ओस्करः

ओस्कर जित्न सफल टम हुपरको फिल्म ‘द ड्यानिस गर्र्ल’ को हिस्सा हुन पाएको भए भन्ने सोच्ने गर्दछु ।

उत्कृष्ट साँझः

उत्कृष्ट साँझका लागिः डिनर…. मिठो खाना, मिठो वाइन र दोहोरो कुराकानी

तपाईको प्रतिक्रिया

trusted online casino malaysia