pnp media song
२७ माघ। गायिका शितल लिम्बुको स्वरमा सजिएको ‘आज निष्ठुरीको फोटो हेरेर रोए’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतले माया प्रेममा आएको फाँटो र मिलन विछोडका कुरालाई वयान गर्नुका साथै श्रीमानको निधनले छटपटिएकी महिलाको कथा गीतले बोलेको छ । गीतमा कृष्ण थापा मगरको शब्द र विक्रम वालिङ राईको संगीत रहेको छ ।
सेलिब्रेटी नेपालले तयार पारेको भिडियोलाई यु ट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियोलाई युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेका छन् भने शिशिर पोखरेलले खिचेका हुन् । यो गीतलाई दर्शक तथा श्रोताले मन पराउने गायिक शितल लिम्बुले विश्वास लिएकी छिन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia