एजेन्सी । चर्चित हास्य कार्यक्रम प्रस्तोता कपिल शर्माले डा मशहुर गुलाटीलाई मादकपदार्थ खाएर पिटेपछि चर्चामा आएका छन् । यो समचारले बलिउड तातेपछि  सुनिलले मुख नखोले पनि कपिलले भने मुख खोलको छन् ।

उनले एक भारतीय मनोरञ्जन साइट, बलिउड लाइफलाई प्रतिकृया दिँदै भनेका छन् ।मलाई थाहा छैन्। खासमा हाम्रो प्रत्येक उडानमा लडाईं हुने गर्छ।। हरेक ठाँउमा हुने गर्छ। यो स्वस्थ्य लडाईं हो।हामी कामका लागि लडाईं गर्छौ। तर भारतीय संचार माध्यमले कपिलको हर्कत रोक्न प्लेन कर्माचारीले हस्तक्षेप नै गर्नुपरेको थियो ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia