नयाँ दिल्ली । सोनी टेलिभिजनका चर्चित कलाकार सुनिल ग्रोवरले हालै भइरहेको आइपीएल म्याचको कमेन्ट्री गर्ने भएका छन् । १३ अप्रिलमा हुने कोलकाता नाइट राइडर्स र किंग्स एलेवन पंजाबबीचको खेलमा उनले कमेन्ट्री गर्ने भएका छन् ।

ट्विटरमा एउटा भिडियो अपलोड गर्दै उनले भनेका छन्, ‘ १३ अप्रिलको आइपिएल म्याचमा मैले लाइभ कमेन्ट्री गर्दैछु । उक्त कार्यक्रममा अभिनेत्री सन्नी लियोनीले उनको साथ दिने भएकी छन् । भिडियोमा उनले प्रष्टसँग नभनेपनि उनको ट्विटबाट यो खबर पुष्टि भइसकेको छ । उनलाई उनका फ्यानले ‘बेबी डल’ का नामले बोलाउने गर्छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia