१३ बैशाख, रोशन पोखरेल विराटनगर। धेरैवटा म्यूजीक भिडियो मा अभिनय गरीसकेको प्रतिक लामो समय पछि अहिले गायक प्रवलदिप बिश्वासको म्यूजिक भिडियोमा फेरी आएका छन् ।लामो समय पछि फेरी नेपाली म्यूजीक भिडियो क्षेत्रमा उनी पुनः आएका हुन । सवारी दुर्घटना पस्चात उनी म्यूजिक भिडियो निर्देशनमा ब्यस्त रहेका थिए । श्रेष्ठलाइ अब भने निरन्तर नयाँ म्यूजिक भिडियामा देख्न पाइने छ ।भर्खरैमात्र तिम्रो एक नजर बोलको म्यूजिक भिडियो यूटुव च्यानल बाट रिलीजभएसंगै उनी फेरी म्यूजिक भिडियोमा जम्ने देखिएको छ । तिम्रो एक नजर बोलको गित बाट नयाँ अनुहारको रुपमा अस्मीना निरौला म्यूजिक भिडियो अभिनय रहेको छ । उक्त गितको छाँयाँङ्कन भने दिपक झा ले गरेका छन् । उक्त गितमा संगीत शब्द महेश , रमेशको रहेको छ भने निर्देशन अंशु निरौला ले गरेकि छन । दृष्य सम्पादन भने बिराटनगर स्थीत पल्स एन फ्रेम स्टुडियोमा भएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गायक आदित्य अजय सम्मानित
काठमाडौं। गायक आदित्य अजय ‘कल्चरल नेशनल म्युजिक अवार्ड २०२४’ बाट सम्मानित भएका छन्। उपमा संचार प्रा.लि. द्वारा हालै काठम...
गायक प्रकाश तिमिल्सिनाको शनिबार निधन
काठमाडौं। शनिबार साँझ गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ। घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल प...
रहेनन् ‘सपना भुलाइ सारा, आँशु पिएर जाऊ’ का गायक योगेश वैद्य
काठमाडौं । नेपाली सांगीतिक जगतका एक मूर्धन्य गायक योगेश वैद्यको निधन भएको छ । गए राति ७७ वर्षको उमेरमा उनको निधन भएको हो...
मेनुकाले गाउदा गाउदै गीतको लिरिक्स नै बिर्सीइन त्यसपछि…
एजेन्सी । नेपालकी चेली मेनुका पौडेल ‘इन्डियन आइडल १४’ कारण चर्चामा छिन्। लगातार दमदार प्रस्तुतिले मेनुकाले सबैको मन जिति...
स्वरबाट मन्त्रमुग्ध भएर रणवीर कपुरले छोए मेनुका पौडेलको पाउ
नेपालकी मेनुका पौडेल भारतीय रियालिटी शो ‘इन्डियन आइडल १४’ को प्रतिस्पर्धामा छिन्। मेनुकाको प्रस्तुतिले लगातार जज र अडियन...
भ्वाइस अफ नेपालबाट काेच राजु र प्रविशा आउट , काे काे हुनेछन नयाँ काेच ?
इटहरी । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को ५ औँ सिजन प्रसारणको संघारमा छ।आगामी असोज ५ गतेबाट प्रसारण सुरु हुने श...








