गीतकार ममता राईको एल्बम ममतामा सङ्रहित सम्झी सम्झी बोलको गीत अडियोको रुपमा सार्वजनिक भएको छ । जसमा  स्वर अहिलेको बहुचर्चित अनि सुमधुर स्वरकी धनी गायिका मेलिना राईको रहेको छ । संगीत सविन लिम्बुको रहेको  यो  गीतमा संगीत सम्योजन भने राजन इशानको रहेको छ । गीत सुन्दा लाग्छ गीतकारले आफ्नो जीवन भोगाइलाई नै शब्दमा उतार्नु भएको छ ।  हाल अमेरिकामा रहदै आउनु भएकी  गीतकार ममताका अनुसार यो गीतको अफिसियल भिडियो चाडै बजारमा आउनेछ ।

 

​https://www.youtube.com/watch?v=BetwDCHapjI

तपाईको प्रतिक्रिया

trusted online casino malaysia