turkish model

विश्वब्यापी मान्यतामा यही देशको युवती संसारकै सबैभन्दा बढी सुन्दरी हुन्छन् भन्ने मान्यता नभएपनि अहिले इन्टरनेटको माध्यमबाट त्यसको प्रमाण खोज्ने गरिन्छ wonderslist.com को र्यांकको अनुसार टर्कीका महिलाहरु सबैभन्दा शुन्दर हुन्छन् ।

टर्कीका महिलाहरुलाई सबैभन्दा बढी फोटोजेनिक मान्ने गरिन्छ । ति महिलाहरुको टर्कीका राजा र रानीको शुन्दरतासँग पनि जोड्ने गरिन्छ । टर्कीका महिलाहरुको तश्विर तथा जानकारी बारे विश्वमै सबैभन्दा बढी सर्च गरिने गरिन्छ । टर्कीपछी क्रमश ब्राजील, यूक्रेन, रूस, भेनेजुएला, इटाली, नेदरल्याण्ड, क्यानाडा/अमेरिका, ब्रिटेन र फिलिपीन्सका महिलाहरु सबैभन्दा राम्रा मानिन्छन्  ।

प्रमाणकै रुपमा कुन देशका युवती सबै भन्दा बढी शुन्दर हुन्छन् भन्नेबारे कुनै ठोस प्रमाण नभएपनि प्राय मानिसहरु मान्छन् कि शुन्दरता मानिसको भित्री कुरा हो । तर मानिसले शुन्दरतालाई मानिसहरु बाहिरी लुकसँग जोड्ने गर्छन्के । केहि मानिसहरुको लागि सेन्स अफ ह्यूमर र मानवीय गुण पनि शुन्दरताको राज हुन सक्छ । अलग-अलग देशको कुरालाई मान्ने हो भने मानिसको लुक स्थानीय संस्कृति र लगाईको हिसावले तुलना गरिने गरिन्छ । यस बिषयमा नेपाल पनि शुन्दरतामा अगाडी छ ।

सांस्कृतिक रुपमा पहिरनमा सजिएका नेपाली महिलाहरु शुन्दर हुन्छन भन्ने कुरा नेपाली महिलाहरुलाई सांस्कृतिक तथा निकट रुपमा नियाल्ने बिदेशीहरुले इन्टरनेटमा लेख्ने गरेका छन् । अर्को कुरा शुन्दरतालाई सेक्स र अंगपर्दर्शनको रुपमा हेर्ने जमात बढी हुने हुँदा नेपालीहरुको भित्री सुन्दरताले त्यति ख्याती कमाउन सकेको छैन । नेपालको परम्परागत मान्यताका कारण नेपाली युवतीहरु त्यति अंगपर्दर्शन र बाहिरी शुन्दरतामा खुल्ने अवसर  पाउँदैनन् । साथै मेकअपमा पनि नेपाली महिलाहरु पछाडी छन् भन्ने गरिन्छ ।साझासवालबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia