बलिउड । सन् २०१० पछि हिट एकपछि अर्को हिट फिल्महरु दिएका सलमान खानको क्रेज बढि नै रहेको छ । सन् २००७ र २००९ बिचमा आएका उनका फिल्महरुले बक्स अफिसमा खासै कमाल गर्न सकेका थिएनन् ।
यसबिच उनको फिल्म ‘वान्टेड’ रिलिज भयो बक्सअफिसमा यसले सबै रेकर्ड तोड्दै कमाइ गरेको थियो । सन् २०१० मा सलमान खानको फिल्म ‘दबंग’, यो फिल्म पनि सुपर हिट भयो ।
सलमान खानका ११ फिल्महरुले २००० करोड रुपैयाँभन्दा बढीको व्यापार गरेका छन् । सन् २०१० पछि रिलिज भएको उनका कुन फिल्मले कति कमाइ गरे त आउनुहोस् हेरौ ।
१. दबंग (२०१०),कमाई– १४१ करोड
२. रेडी (२०११), कमाई— १२० करोड
३.बडीगार्ड (२०११), कमाई—१४५ करोड
४. एक था टाइगर (२०१२), कमाई—१९९ करोड
५.दबंग २ (२०१२), कमाई—१५४ करोड
६.जय हो (२०१४), कमाई— ११२ करोड
७.किक (२०१४), कमाई—२३३ करोड
८.बजरंगी भाइजान (२०१५), कमाई—३२१ करोड
९.प्रेम रतन धन पायो (२०१५), कमाई—२१३ करोड
१०. सुल्तान (२०१६), कमाइ- ३३०.५ करोड
११. ट्युबलाइट (२०१७), कमाइ- १२८ करोड









