२३ भाद्र, विराटनगर रोशन पोखरेल । परिनिमार्ण क्रियसन प्रालिको प्रस्तुतीमा गायक मधु परियारको नयाँ लोक दोहोरी एल्बम को हे भगवान हे भगवान सुन युटुुव मार्फत नेपाली सांगितिक बजारमा आइपरेको छ । मायामा विछोड हुदाँ हरेक मानिसले पुकार्ने भगवानलाई पुकार गदै गायक मधुले आफनी प्रेमीकालाई खुशी र जस्तो सुकै आपतमा पनि साथ र सहयोग दिन उनले विशेष गित मार्फत आग्रह गरेका छन । उक्त गितमा विमला गैरे र मधु परियारको सुमधुर आवाज रहेको छ ।

प्रेम कुमार गैरेको सर्वोकृष्ट शब्द संयोजन तथा संगितमा रहेको उक्त गितमा अहिलेकि निकै चर्चित तथा ब्यस्त कलाकार आशा खडका , राज कुमार सुनम र पुजाको अभिनय रहेको छ । साथै उक्त भिडियोलाई अविनाश डिसी र क्यामेरामा सागर गौतम को कलात्मक सिपलाई समेटिएको छ । साथै उक्त मार्मिक गितलाई नित्य निर्देशक काजिस श्रेष्ठले गरेका छन ।

https://www.youtube.com/watch?v=WeqScDurETU

तपाईको प्रतिक्रिया

trusted online casino malaysia