झापा, दिपा अधिकारी। प्रेम संगित म्युजिक प्रालीको प्रस्तिुतिमा लिलाधर पोखरेलको लोकदोहोरी एल्बम “ टयाक्सी चलाइन्छ ” बजारमा चर्चाको शिखरमा रहेको छ । दिपक थापा मगर र मुना थापा मगरको आवाजमा रहेको गितमा स्वदेशमा नै आफनो सिप र क्षमतालाई प्रयोग गरेर देशकै विकाश गर्ने योजना गित मार्फत बनाइएको छ ।
परदेशको दुख भन्दा पनी स्वदेशमा आफनै देशमा टयाक्सि चलाउने योजनाका साथ दिपक थापा मगरले नेपालमा नै श्रम गरेर हिरा फलाउने उदेश्य लिएका छन । दिपक स्यमको सगित , जुजु गुरुङको ऐरेन्ज र कुमार रानामगरको मिक्सिङमा गितलाई तयार पारिएको छ । काम मा ठुलो सानो भनी गायक ले सकारात्मक सन्देश दिएका छन । काजिस श्रेष्ठको निर्देशन , अभिनास डिसीको सम्पादन र सागर गौतमको छायाँकनमा बनेको भिडियोमा रंजिता गुरुङ, काजिस श्रेष्ठ , श्याम आले मगरको अभिनय भिडियोमा रहेको छ ।








