२० असोज। बाबु र छोराको सम्बन्धमा निर्माण भएको बलिउड चलचित्र सेफमा दक्षिण भारतीय सहर कोचिनमा रहेको आफ्नो परिवार र सानो छोरालाई छाडेर युरोप भासिएका एक सेफको छोरा प्रतिको समर्पण एवं मायालाई चलचित्र गरिएको छ ।

छोराले बोलाएपछि युरोपको राम्रो काम छाडेर दक्षिण भारत आई स्टिूट फुड बेच्ने ती सेफ उक्त काममा रमाउन थाल्छन् । प्रायः एक्सन तथा रोमान्टिक चलचित्रमा काम गर्ने अभिनेता सैफअलि खान चलचित्र सेफमा फरक भूमिकामा प्रस्तुत भएका छन् ।

यसअघि अक्षय कुमारलाई लिएर चलचित्र एयरलिफ्ट निर्देशन गर्ने राजाकृष्ण मेनन चलचित्र सेफमा सामाजिक विषयवस्तुमा केन्द्रित भएका छन् भने दक्षिण भारतीय अभिनेत्री पद्मप्रिया चलचित्रमा सेफअलीकी श्रीमती बनेकी छिन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia