सलमान खान अभिनित चलचित्र ‘टाइगर जिन्दा है’को दोस्रो पोष्टर सार्वजनिक भएको छ । यस पहिले दिवालीकाे अवसर पारी सलमान खानले आफ्नो फेसबुक मार्फत फस्ट लुक पोष्टर सार्वजनिक गरेका थिए । दोस्रो पोस्टर सार्वजनिक संगै चलचित्रकाे रिलिज डेट समेत तय गरिएको छ । २०१७ डिसेम्बर २२ मा रिलिज मिति तय गरेको उक्त चलचित्रमा  सलमान खान तथा कैटरीना कैफको मुख्य भूमिकामा देखिन सकिने छ । चलचित्र  अव्वास जाफरले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia