बलिउड अभिनेत्री प्रियंका चोपडाको स्टारडम लगातार बढिरहेको छ । हलिउडमा समेत काम गरिसकेकी प्रियंका इन्टरनेशनल स्टार हुन् । त्यसैका कारण उनी आफ्नो परफर्मेन्सबाट करोडौं कमाउन थालेकी छन् । प्रियंका हलिउडमा गएपछि निकै महंगी भएकी छन् । प्रियंकाले एक मिनेटमा एक करोड कमाउँछिन् । यो महिनाको अन्तिममा हुने जी सिने अवार्ड्समा परफर्मेन्स गर्दैछिन् । रिपोर्ट्सलाई मान्ने हो भने आयोजकले उनलाई पाँच मिनेट परफर्मेन्स गरेको लगभग ५ करोड पारिश्रमिक दिनेछ । सुत्रका अनुसार प्रियंकाले ५ मिनेट डान्स गर्नेछिन् । जसको अर्थ यो हो कि १ मिनेटमा १ करोड कमाउँदैछिन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia