बलिउड सपुरस्टार सलमान खान र कटरिना कैफ स्टारर फिल्म ‘टाइगर जिन्दा है’ ३ सय करोड क्लबमा प्रवेश गरेको छ । बलिउड चर्चित नायिका क्याट्रिना कैफ एकपछि अर्को गर्दै ४ वटा फिल्ममा लगातार असफल बनिरहेका बेला सलमानको दयाले फिल्म ‘टाइगर जिन्दा है’ अभिनय गर्न पाएपछि फेरी एक पटक चर्चामा मात्रै आइनन् यो फिल्मले भारतमा मात्रै १९० करोड बढी कमाएको छ । विश्वभरका ११ सय सिनेमा घरमा एकसाथ लागेको यो फिल्म १३० करोडको बजेटमा निर्माण भएको हो । अलीअब्बास जफरले निर्देशन गरेको फिल्मले अहिले विश्वभर चर्चा पाइरहेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अक्षयकुमारको राउडी राठौंरः२ नबन्ने, त्यही स्क्रिप्टमा नयाँ फिल्म बन्ने
मुम्बई । अक्षय कुमार लामो समयदेखि आफ्ना पुराना हिट फिल्महरूको सिक्वेल र अन्य भागहरूमा काम गरिरहेका छन्। यसै बिचमा उनको ‘...
‘राजागंज’ सेन्सरबाट पास, चैत १ गतेबाट प्रदर्शन हुने
काठमाडौँ । आगामी चैत १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘राजागंज’ अन्ततः सेन्सर पास भएको छ । सोमबार सेन्सर बोर्डले ...
काजोलको हरर फिल्म ‘मां’ को पोस्टर सार्वजनिक
बलिउड अभिनेत्री काजोलको हरर फिल्म’मां’को पोस्टर सार्वजनिक भएको छ। सोमबार सार्वजनिक गरिएको पोस्टरमा उनी आफ्नो...
शाहरूख खान स्टार होइनन्, भावना हुन्: करण जोहर
शाहरुख खान र करण जोहरको सहकार्य निर्देशक– निर्माताको डेब्यू फिल्म ‘कुछ कुछ होता है’ बाट सुरु भएको थियो। फिल्मले भारतमा म...
महाकुम्भमा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउने
भारतको प्रयागराज महाकुम्भ मेलामा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउने भएकी छिन्। मौलापुरमा फाल्गुन ११ गतेदेखि हुन...
नेपालभर ‘एक्टर: टेक वन’ को प्रदर्शन स्थगित
आइतबारदेखि नेपालभर फिल्म ‘एक्टर: टेक वन’ को प्रदर्शन स्थगित गरिएको छ। फिल्मका निर्माताले एक वक्तव्य जारी गर्...









