बलिउडकी खास रानी नै मानिन्छ नायिका ऐश्वर्या रायलाई । आफ्नो अडान, सुन्दरता र कलाकारिता अनि पूर्व विश्व सुन्दरी भएका कारण ऐश्वर्या रायको चर्चा भारतमा मात्र नभई विश्वमा नै बेलाबेलामा भइ नै रहन्छ ।बिवाहपछि कम मात्रामा फिल्ममा काम गरेकी ऐश्वर्या फेरी चलचित्रमा जम्ने जमर्को गरिरहेका बेला यसअघि नै आफनो अभिनय क्षमताको कारण १० वटा फिल्मफेयर अवार्ड जितिसकेकी एश्वर्याको नेटवर्थमात्र २३४ करोड भन्दा बढि सम्पत्तीकी मालिक्निी हुन् ।भारतीय मिडियाका अनुसार अनुसार एश्वर्या अभिषेक बच्चन भन्दा धनी रहेकोछ । एउटा फिल्ममा काम गरेबापत ६–१० करोड पारिश्रृमिक लिने गरेकी एश्वर्या पछिल्लो समय पनि निकै आम्दानी गर्ने नायिकाका रुपमा परिचत छिन् । इताजाबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia