सिन्धुपाल्चोक, पुस ११ । पुरुष कोदालो, पिंग बजार्न र घन ठोक्न व्यस्त छन् । महिला साबेलले माटो पन्छाउँदै छन् । महिलाकै एउटा समूह ढुंगामाटो तह लगाउँदैछ । इर्खु–६, दियालेगाउँका ६७ परिवार घरलौरी सदस्य सिंचाई पोखरी बनाउन खटिरहेका छन् ।