काठमाडौं । ठूलो भूकम्प आउँदैछ भनेर भविष्यवाणी गर्ने अर्जुन क्षेत्री पक्राउ गरेका छन्। आफू ज्योतिष विद्याको ज्ञानी भएको भन्दै भूकम्प आउने भविष्यवाणी गर्ने क्षेत्रीलाई मंगलबार महानगरीय प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार विभिन्न अन्तर्वार्तामार्फत् त्रास फैलाएको आरोपमा उनी पक्राउ परेका हुन् । उनले विभिन्न युटुब च्यानलमार्फत् छिट्टै भूकम्प आउने दाबी गर्दै गरेका थिए । अन्नपूर्णबाट ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia