काठमाडौं । विहीवार बेलुका हावा हुरी आउदा कैलाली र कञ्चनपुरमा १ को मृत्यु भएको छ भने ४० बढी घाइते भएका छन् ।

बेलुका साँढे ७ बजे १ घण्टासम्म हुरी चल्दा रूख ढलेर सडक अबरूद्ध भएको छ । हुरीकै कारण विजुलीको पोल ढलेपछि सडक अन्धकार छ । घाइतेहरूको प्रहरी उद्धार जारी राखेको छ । थप विवरण आउन बाँकी छ । राजधानीबाट ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia