सलमान खान अभिनित ‘दबंग’को दुई सिक्वेलको अपार सफलतापछि तेस्रो सिक्वेल लिएर आउँदै छन् बलिउडका सुपरस्टार सलमान खान । डिसेम्बर २० मा रिलिज हुने यस फिल्मको फस्टलुक सार्वजनिक भएको छ । सलमान खान पुनः एकपटक ‘चुलबुल पाण्डे’को भूमिकामा देखा पर्दैछन् । फिल्मलाई प्रभु देवाले निर्देशन गरेका छन् भने फिल्ममा सलमान खान, अरवाज खान र निखिल द्वीवेदीको लगानी रहेको छ । फिल्ममा सलमानको अलावा सुदीप, सोनाक्षी सिन्हा, सई मञ्जेकर, अरवाज खान लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia