काठमाडौं । सन् २०२१ का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को आवेदन खुलेसँगै राहदानी बनाउनेको भीड लागेको छ । अमेरिकी सरकारले डिभी भर्न राहदानी अनिवार्य गरेपछि नारायणहिटीस्थित राहदानी विभागमा राहदानी बनाउनेको भीड लागेको हो ।

नेपाली समयअनुसार असोज १५ गते बुधबार राति ९ः४५ बजेबाट आवेदन दर्ता सुरु भएको थियो । डिभी चिट्ठा आवेदन कात्तिक १९ गते मंगलबार राति १०ः४५ बजे बन्द हुनेछ । आजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia